• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

इच्छाकामनाको मेट्राङमा एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने दिन गए,घरघरमा धारो

  •   सोमबार, चैत २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्र पारेको छ । खानेपानीको सहज उपलब्ध नहुँदा घण्टौँ हिँडेर डोकोमा बोक्दै खानेपानी व्यवस्थापन गर्नुपरेको स्थानीयको पीडलाई सधैँका लागि अन्त्य गर्न गाउँपालिकाले यो अभियानलाई निरन्तरता दिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङका अनुसार पछिल्लो पटक इच्छाकामना १ मेट्राङमा खानेपानीको धारा पुगेको छ । त्यहाँका ५८ घरधुरीमा खानेपानी धारा निर्माण सम्पन्न भएसँगै हिजो उद्घाटन गरिएको हो ।

    गाउँपालिका अध्यक्ष गुरुङले एक कार्यक्रमकाबीच खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । आफुले निर्वाचनमा गरेको वाचा पुरा गरेको बताउँदै निर्वाचनका समय मत माग्न आउँदा खाना खाएर रुखको पातले हात पुछेको स्मरण गर्दै त्यो सम्मको समस्यालाई समाधान गर्न पाउँदा धेरैनै खुसी मिलेको गुरुङको भनाई थियो । वाइन टु वाटरसंगको सहकार्यमा लिफ्टिङ मार्फत ५८ घरधुरीमा खानेपानी धारा पु¥याउन सफल भएको उहाँले बताउनुभयो ।

    साथै अध्यक्ष गुरुङले सबै वडाका बस्तीहरुमा सडक पुगेको धेरै जसो घरघरमा खानेपानी, प्रत्येक वडामा स्वास्थ्य सेवा पु¥याइएको बताउनुभयो । चुनावी प्रतिवद्धता पूरा हुँदै गएको भन्दै उहाँले बाँकी योजनालाई पनि तीव्रताका साथ काम गरेर सम्पन्न गर्ने चरणमा रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै वाइन टु वाटरका प्रमुख कार्यकारी अधिकृत प्रमोद चन्दनले आगामी दिनमा यहाँका चेपाङ समुदायको आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    वाइनटुवाटर नेपालका कार्यकारी अधिकृत रोशनी कार्की सापकोटाले छोटो समयमै खानेपानी आयोजना सम्पन्न भएको बताउँदै घरघरमा पानी आइसकोले अब सरसफाईमा लाग्न सुझाव दिनुभयो । सुन्दर गाउँ बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै पानीलाई सुद्धिकरण गरेर पिउन उहाँको आग्रह छ। खानेपानी उपभोक्ता समितिका अध्यक्ष धन बहादुर चेपाङले घण्टौ लगाएर कुवाबाट पानी भर्नु पर्ने समस्या सामाधान भएको बताउनुभयो । गाउँपालिका अध्इक्ष सहितका जनप्रतिनिधि र वाइन टु वाटरका प्रतिनिधिहरुलाई उहाँले धन्यावाद दिनुभयो ।

    वाइन टु वाटरका वास संयोजक यज्ञराज जोशीले ४६ लाखमा आयोजना समपन्न भएको जस मध्ये १२ लाख गाउँपालिका र बाँकी वान टु वाटरको आर्थिक सहयोग रहेको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्ष नन्दलाल गिरि, वडा सदस्य लगायतको उपस्थिति थियो ।

       

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.