• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

इच्छाकामना ४ मा भवनको उद्घाटनसँगै स्वास्थ्य सेवाको शुभारम्भ

  •   शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ । वडानम्वर ४ को लामिडाँडा स्याक्लाङमा तीन कोठे पक्की भवन निर्माण गरेर स्वास्थ्य सेवा दिन सुरु गरिएको हो । सो वडाको सराथोक, कुरिनभित्ता, लामीडाँडा, स्याक्लाङ, पातिघरी, बेलडाँडा लगायत माथिल्लो भेगका नागरिकलाई स्वास्थ उपचारका भवनको उद्घाटन गरी सेवा शुभारम्भ भएको कार्यक्रमकी प्रमुख अथिति गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।

    भवनको उद्घाटन र सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आफ्नो क्षेत्रका जनताले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारबाट बञ्चित हुन नपर्नेगरी सेवा सुरु भएको बताउनुभयो । भवन नहुँदा सेवा समेत प्रभावकारी नहुने भन्दै गाउँपालिकाले रु. ३० लाख बजेट दिएर गत आर्थिक वर्षबाट निर्माण कार्यको थालनी गरिएको गुरुङको भनाई छ । स्थानीय जनताका लागि नजिकको सरकार नै स्थानीय सरकार भएकाले स्वास्थ्य, शिक्षा,कृषि पर्यटन लगायतको क्षेत्रमा गाउँपालिकाले विशेष चासो दिएर काम गरिरहेको उहाँको भनाई थियो ।

    यहाँबाट चेपाङ, गुरुङ,मगर, दलित समुदायले स्वास्थ्य सेवा पाउन सहज भएको गुरुङले बताउनुभयो । आवश्यकता अनुसार निकट भविष्यमा ल्यावको समेत सेवा दिने तयारीमा गाउँपालिका रहेको गुरुङले बताउनुभयो । तीन कोठाको सो भवनको थप एक तला निर्माण गरिने उहाँको भनाई छ ।

    कार्यवाहक वडाअध्यक्ष मुक्तिनाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ,जनप्रतिनिधिहरु,प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा जग्गा दातालाई सम्मान समेत गरिएको थियो ।

     

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.