• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

स्वच्छ छविका नेता कंडेल

  •   शनिबार, चैत २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाको राजनितिमा सक्रिय भएर लामो समय काम गर्नेहरु बिभिन्न समयमा बिभिन्न मुद्धाहरु मुछिने गर्दछन् । बिषेशगरी राजनिति गर्ने नेताहरु आर्थिक रुपमा फस्ने गरेका घटनाहरु धेरै आउने गरेका छन् । राजनिति गर्ने र आर्थिकम रुपमा पारदर्शी हुने नेताहरु बिरलै मात्रामा पाईन्छन् । यसमा नेपाली काँग्रेसको १३ औ महाधिबेशन पछि कोषाध्यक्षको रुपमा काम गर्नु भएका शंकर प्रसाद कंडेल आफ्नो कार्यकाल आर्थिक रुपमा पारदर्शी वनाउन सफल बन्नु भएको छ । १४ औं माहाधिबेशनका क्रममा उहाँले पार्टीको हिसाब सबै पारदर्शी तवरले पेस गरेको काँग्रेस नेता तथा कार्यकर्ताहरुले बताउँदै आएका छन् ।

    विंसं. २०४७ सालमा नेबिसंघको राजनितिबाट आफ्नो राजनैतिक यात्रा सुरु गर्नु भएका कंडेल अहिले जिल्लाको सफल व्यवसायी संगै सफल राजनितिज्ञ पनि हुनुहुन्छ । तत्कालिन भरतपुर महानगरपालिका वडा नम्बर ८ को नेबिसंघ अध्यक्ष भएर राजनितिमा लाग्नु भएका कंडेल अहिले नेपाली काँग्रेसको महासमिति सदस्य रहनु भएको छ ।

    बिभिन्न समयमा पार्टी र बिभिन्न संघ संस्थामा सक्रिय भूमिका निर्बाह गर्नु भएका कंडेल पछिल्लो समय चितवन काँग्रेसको जिल्ला कोषाध्यक्ष वन्दै गर्दा बिना चन्दा पार्टी संञ्चालन गर्न सफल बन्नु भएको छ । एक त पुरानो राजनैतिक दल त्यस माथि पनि चितवन जस्तो जिल्लालाई आर्थिक बिबादमा नपारी आफ्नो जिम्मेवारी पुरा गर्नु भएका कंडेल २०४९ सालमा नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला सदस्य, २०५८ सालमा नेपाल ट्रेड युनियन काँग्रेसको महाधिबेशन प्रतिनिधि एबं ट्रेड युनियन तथा मानवअधिकार बिभागको केन्द्रिय सदस्य भई सफलता पूर्बक कार्य सम्पन्न गर्नु भएको थियो ।

    देशको राजनैतिक घटना क्रम संगै काँग्रेसले गरेका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका कंडेल २०५२ सालमा नेपाली काँग्रेस वडा कमिटिको सचिब हुदै नेपाली काँग्रेसको जिल्ला कोषाध्यक्ष र अहिले महाधिबेशन एबं महासमिति सदस्य बन्नु भएको हो । कंडेल अहिले जिल्लामा चलेका अनमोल फिड्स, नवगंगा दाना उद्योग, अनमोल ह्याचारी लगाएतका व्यवसायीक संस्थाको प्रमुखको रुपमा काम गर्दै आउनु भएको छ ।

    तत्कालीन भरतपुर नगरपालिका नेपाली काँग्रेस नगरकमिट सदस्य, उद्योग बाणिज्य संघ चितवनका सदस्य, नेपाल पोल्ट्र व्यवसायी मञ्चको केन्द्रय अध्यक्ष, बिभिन्न बिद्यालय तथा सामाजिक संघ संस्थामा रहेर काम गर्दै आउनु भएका कंडेल अहिले स्थानिय तहको निर्वाचनमा आँफुलाई सक्रिय सहभागीता गराउने पक्षमा रहनु भएको देखिन्छ । काँग्रेस चितवनको सफल कोषाध्यक्ष बन्दै गर्दा अत्याधिक मतले महाधिबेशन प्रतिनिधि र सर्बसम्मत महासमिति सदस्य वन्नु भएका कंडेल १४ औं महाधिबेशनमा उहाँले अन्य कुनै पनि पदमा दावि गर्नु भएन । यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा भने आँफुले भरतपुर महानगरको प्रमुखमा दावि गर्ने बताउनुभएको छ ।

    पार्टीले दिएको जिम्मेवारीमा कुनै कन्जुस्याई नगरी काम गर्दै आउनु भएका कंडेलको व्याक्तित्व सबल रहेको छ । काँग्रेसको राजनितिमा मिजासिलो र सबै संग मिल्न सक्ने कंडेल बिबाद नभएका नेताको रुपमा चिन्न सकिन्छ । कोही कसैलाई अफ्ठ्यारो पर्दा बिना हिचकिचाहठ सहयोग गर्ने नेताको रुपमा समेत उहाँ परिचित हुनुहुन्छ । उहाँलाई निर्वाचनमा उम्मेदवार बनाउँदै गर्दा अन्य दलका नेताहरुलाई समेत निर्वाचन जित्न असहज हुने आँकलन पुराना काँग्रेसीहरुले गर्दै आएका छन् । पोल्ट्री क्षेमा रहेर लामो समय काम गर्नु भएका कंडेल हरेक समस्या संग जुध्न सक्ने नेताको रुपमा चिनिनु हुन्छ ।

    आर्थिक रुपमा पारदर्शी नेताको छबि नाउन सफल हुनु भएका कंडेल उद्योगी व्यवसायीहरुको क्षेत्रमा समेत परिचित नाम भएकाले आँफुले पार्टीबाट टिकट पाए निर्वाचन सहज रुपमा जित्ने बिश्वासमा हुनुहुन्छ । महानगरलाई बिकासका दृष्ट्रिले कस्तो वनाउने भन्ने बिषयमा भिजन बनाएर हिड्नु भएका कंडेलले महानगर प्रमुखमा दावि गर्नु स्वाभाबिक रहेको काँग्रेस नेताहरु बताउछन् ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.