• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक १८, २०८३
☰
बुधबार, कार्तिक १८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

भरतपुरका स्वास्थ्य स्वयमंसेविकाद्वारा रेनु दाहाललाई सम्मान

  •   शनिबार, चैत २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामुदायमा आधारित भएर स्वास्थ्य सेवा र सचेतनाको क्षेत्रमा उल्लेखिय योगदान दिएकोमा स्वास्थ्य स्वयंमसेविकाहरुको प्रशंसा गरेकी छन् ।शनिवार भरतपुरमा आयोजित मेयरसंग महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका आमा बच्चा स्वास्थ्य अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै सो कुरा बताएकी हुन् ।

    सो अवसरमा प्रमुख दाहालले आफू महानगरमा प्रमुखको रूपमा पदभार ग्रहण गरेको पहिलो निर्णय भरतपुर अस्पतालमा महिला तथा वृद्दहरूलाई ओपिडी टिकटमा छुट दिएर सुरू गरेको र निरन्तर रूपमा महिला बालबालिका तथा एकल महिलाहरूको पक्षमा विभिन्न कार्यक्रमहरू संचालन गरेको बताईन् । विगतमा महिला स्वास्थ्य स्वयंमसेविकालाई न्यूनतम सेवा सुबिधा प्रदान गरिरहेको र आउँदा दिनहरूमा यसलाई बढाएर लैजाने उनले बताईन् ।

    यातायात र संचार खर्च र चार्डपर्व खर्च थोरै भएपनि सुरूवात गरिएको र ६० बर्ष उमेर पुगेका स्वयंमसेविकालाई ५० हजार नगद सहित सम्मान गर्ने कार्यको सूरूवात गरिएको समेत बताईन् । बिमा प्रोत्साहन भत्ताका साथै अन्य सेवा सुबिधाहरू कार्यविधी बनाई एक रूपतामा प्रदान गर्ने समेत बताईन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी प्रमुख दाहालले स्वास्थ्य स्वयंमसेविकाहरूले खोप ,आमा तथा बालबालिका स्वास्थ्य शिक्षा तथा सचेतनाका साथै सरूवा रोग सम्बन्धि सचेतना प्रवाह गरी समुदायमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उच्च मनोवलका साथ सामुदायको स्वास्थ्य सेवामा लाग्न आग्रह गर्दै आफू स्वास्थ्य स्वयंमसेविकाको साथमा रहेको बताईन् ।

    कार्यक्रममा वरिष्ठ फिजिसियन डा।भोजराज अधिकारीले महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरूले समुदाय स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य सचेतनाको साथै खोप र स्वस्थ जिवनयापनमा राष्ट्रलाई योगदान दिएकोमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूलाई धन्यवाद दिएका थिए । दिगो विकास लक्ष्य हासिल गर्न मात्रृशिसु,आमाबच्चा सूरक्षा ,आधारभूत स्वास्थ्य शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धिमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूको योगदान रहेको बताए ।

    सो अवसरमा महिला स्वास्थ्य स्वयंमसेविकाहरूले आफूहरूले स्वास्थ्य क्षेत्रमा पूर्याएको भूमिका र आफ्नो समस्याका बारेमा आ आफ्नोधारणा राखेका थिए ।आमा बच्चा स्वास्थ्य नेपालकी कबिता खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका अन्तरगत २९ वटै वडामा कार्यरत २ सए ७ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरूको सहभागिता रहेको थियो ।

    चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      चितवनमा बाघको आक्रमणबाट ४६ वर्षीय भीम महतोको मृत्यु, बाघ नियन्त्रणमा

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • ३.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ५.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ६.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ७.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ८.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.