• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ६. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ७. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • १०. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

महानगरको मुहार फेर्ने कंडेलको दावी

  •   मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवन स्मार्ट सिटिको रुपमा चर्चामा रहेको भरतपुर महानगरको स्वरुप फेर्न योजनाका साथ अघि सरेका छन् , काँग्रेस नेता शंकर कंडेल । राजनिति र ब्यवसायमा स्थापित भएका कंडेलको नाम महानगरको मेयरको उमेदवारको रुपमा चर्चामा छन् । नेपाली काँग्रेसका कार्यकर्ताका बीच स्वच्छ छविको नेताका रुपमा कहलिएका कंडेलले विकासको ऐजेण्डा बोकेका छन् । नेपाली काँग्रेसको राजनितिमा सबै माझ लोकप्रिय नेता हुन् । सबैलाई समान ब्यवहार गर्ने कंडेल मिजासिला स्वभावका छन् ।

    उनी आर्थिक प्रलोभनमा कहिल्यै परेनन् । १३ औ जिल्ला अधिवेशनमा निर्विरोध कोषाध्यक्ष भएका कंडेलले आफ्नो कार्यकाल आर्थिक रुपमा पारदर्शी बनाए । आफ्नो कार्यकलालाई चन्हारहित पार्टी बनाउन सफल भए । उनले कुनै पनि ब्यवसायीक संस्थासंग चन्दा नउठाई काम गरेका थिए । आर्थिक रुपमा सबल बनाएर कार्यक्रम सम्पन्न गरेका थिए । कार्यकर्ताहरुले उनको प्रसंसा गर्छन् । काँगे्रेसका क्रियासिल सदस्यहरु कंडेलको नेतृत्व चाहन्छन् । कंडेल मेयर बनेमा विकास हुने अपेक्षा छ ।

    ब्यवसायीक रुपमा सफल भएका कारण पनि उनी कुनै प्रलोभनमा नफस्ने भन्दै तल्लो तहका कार्यकर्ताहरु उनको नेतृत्व हुनुपर्ने धारणा छ । २०४७ सालमा नेबिसंघबाट उनले राजनिति सुरु गरेका हुन् । तत्कालिन भरतपुर महानगरपालिका वडा नम्बर ८ को नेबिसंघ अध्यक्ष भएर राजनितिमाको थालनि गरेका थिए । त्यसपछि उनले पदीय जिम्मेवारीमा कम बसेपनि हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन् । २०४९ सालमा नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला सदस्य, २०५८ सालमा नेपाल ट्रेड युनियन काँग्रेसको महाधिबेशन प्रतिनिधि एबं ट्रेड युनियन तथा मानवअधिकार बिभागको केन्द्रिय सदस्य भएर काम गरिसकेका छन् ।

    मुलुकको राजनैतिक परिवर्तनका लागी भएका आन्दोलनमा देशको राजनैतिक घटना क्रम संगै काँग्रेसले गरेका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन् । २०५२ सालमा नेपाली काँग्रेस वडा कमिटिको सचिब भएका थिए । उनी आफुलाई भन्दा बढी पार्टीलाई परिचित बनाउन लागि परेका छन् । उनी १४ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि भएका थिए । त्यसपछि उनी महासमिति सदस्य बनेका हुन् । उनले पार्टीमा कुनै पदको चाहना गरेनन् । उनले महानगरको मेयरको टिक पाए जित्ने दावी गरेका छन् ।

    विकासको लागी सम्झौता नगर्ने उनले बताएका छन् । आफ्नो जीवनमा महानगरको विकास गरेर उदाहरणीय काम गरेर देखाउने उनको चाहना छ । पार्टीका मेयरका आकाक्षीहरु मध्ये कंडेललाई भिजन भएका नेताको रुपमा चिनिन्छ । यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आफुलाई मेयरको रुपमा दावी गरेका छन् । उनको सबल ब्यक्तित्वको सर्वत्र चर्चा छ ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना

    • ६.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.