• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ८. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ९. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

जनक माविको आन्दोलन : २ सय विद्यार्थी नियन्त्रणमा लिन १५९ सुरक्षाकर्मी खटाइएको थियो

  •   सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । विद्यालयका एक शिक्षकले कक्षा १२ को छात्रालाई दुव्र्यवहार गरेको घटनालाई लिएर जनक मावि गैँडाकोट ५ मा भएको आन्दोलनमा १५९ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । घटना चैत ३० को भएपनि विद्यार्थीले न्याय माग्दै हिजो आन्दोलन गरेका थिए । सो विद्यालयका शिक्षक ३३ वर्षीय कपिल घिमिरेले सोही विद्यालयमा अध्ययनरत कक्षा १२ को छात्रालाई अश्लिल भिडियो पठाएपछि शिक्षकलाई कारबाहीको माग राखेर विद्यार्थीले हिजो आन्दोलन गरेका हुन् ।

    न्याय दिन माग गर्दै विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिव २०० जना विध्यार्थीहरुले बिरोध स्वरुप नाराबाजी गर्नुको साथै विद्यालयको झ्याल ढोकामा ढुङ्गामुढा प्रहार गरी तोडफोड गरेका थिए । उनीहरुले विद्यालय परिसर भित्र पार्किङ गरी राखेको शिक्षक घिमिरेको ना २४ प ६६१५ नम्बरको मोटरसाइकल र विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा कडेंलको प्र.३–००२ प २७७६ नम्बरको मोटरसाइकल जलाएका थिए । जलेर मोटरसाइकल पूर्णरुपमा क्षती भएको छ ।

    उक्त अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व), ईलाका प्रहरी कार्यालय गैडाकोट र रजहर बाट ६४ जना, नेपाल प्रहरी र श्री शसस्त्र पहरी बल ३१ नं.गुल्म पितौजीबाट २५ जनाको टोली खटिएको थियो । सुरुमा खटिएको सो टोलीले भिडलाई सम्झाई बुझाई गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएको बताइएको छ ।

    साथै विद्यालय भवनमा ढुङ्गा मुडा प्रहार गरी तोडफोड गरेर मोटरसाइकल जलाएपछि भिङ लाई नियन्त्रणमा लिन बल प्रयोगको चेतावनी दिई न्युनतम बल प्रयोगको सिद्धान्त अनुरुप प्रहरीबाट जम्मा ६० सेल अश्रुग्याँस प्रहार भएको नवलपुरका प्रहरी प्रवक्ता सन्तोष पाठकले जानकारी दिनुभयो । भिड नियन्त्रणमा नआएपछि थप मद्धतको लागि नेपाल प्रहरी शिक्षलय बाट प्रहरी निरीक्षकको कमाण्डमा ५० जना र जिल्ला प्रहरी कार्यालय चितवन बाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा २० जनाको टोली समेत खटिएको पाठकले जानकारी दिनुभयो ।

    सूचना अधिकारी डिएसपी पाठकका अनुसार आन्दोलनकर्ता विद्यार्थीहरु कुनै घाइते नभएको तर प्रहरीतर्फ भने प्रहरी निरीक्षक सहित ८ जना सामान्य घाइते भएका छन् । आरोप लगाइएको शिक्षकलाई हाल जिल्ला प्रहरी कार्यालय नवलपुरमा अनुसन्धानका लागि राखिएको पाठकले जानकारी दिनुभयो । विद्यालयतर्फको क्षती विवरण भने आइसकेको छैन ।

    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.