• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ३. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ४. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ५. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ८. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

  • ९. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • १०. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

फोहोरको व्यवस्थापन घरबाटै

  •   मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बातवरण संरक्षणका लागि फोहोरको व्यवस्थापन घरबाटनै गर्नु पर्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको बातावरण संरक्षण र फोहोर मैला व्यवस्थापन सम्बन्धि बृहत प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले घरबाट निस्किएका फोहोरलाई बगिकरण गरि व्यवस्थापन गर्न सकिने बताएका हुन । घरबाट निस्किने फोहोरलाई बर्गिकरण गर्दै प्राङ्गारीक मल र पुनः प्रयोग गर्न सकिने उनीहरुको भनाई थियो ।

    सो अबसरमा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समाजबाट निस्कने फोहोरलाई व्यवस्थापन अहिलेको चुनौति बनेको बताउनुभयो । घरघरबाट निस्किने फोहोर व्यवस्थापनमा स्वयम घरधनी लाग्नेहो भने बातावरण संरक्षण र फोहोरमैलाको व्यवस्थापन हुने उहाँको भनाई थियो । अहिले महानगरमा दैनिक ७० टन फोहोर उत्पादन हुँदै आएको र त्यसमा ५० प्रतिशत कुहीने फोहोर हुने गरेको उहाँको भनाई थियो । यसको व्यवस्थापनका लागि महानगरलालिकाले टोलटोलमा अभियान सञ्चालन गरेको भए पनि प्रभावकारी बन्न केही समय लाग्ने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “घरबाट निस्कने फोहोरलाई घरमानै व्यवस्थापन गर्ने बानी बसाल्न सकेमा बातावरण पनि सफा हुन्छ ।” महानगरपालिका उपप्रमुख पार्बती शाह ठकुरीले फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले आमा समुह तथा टोल सुधार समितिहरुलाई तालिम दिएर काम अघि वढाएको बताउनुभयो । कुहीने फोहोरलाई मलको रुपमा र नकुहीने फोहोरले हस्तकला सामाग्रीको रुपमा बिकास गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अब बातावरण संरक्षणमा महिलाहरु अघि वढ्नु पर्छ ।

    घरबाट निस्कने फोहोरलाई घरमानै व्यवस्थापन गर्नु पर्छ ।” कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तुलसी ज्ञावलीले फोहोरलाई स्रोतबाटै व्यवस्थापन गर्न सके बातावरण सफा राख्न सकिने बताउनुभयो । फोहोरलाई जैबिक र अजैबिक गरी दुई भागमा बर्गिकरण गरि प्रयोगमा ल्याउन सकिने उहाँको भनाई थियो । जैबिक(कुहिने)फोहोरलाई मलको रुपमा प्रयोगमा ल्याउन सकीने र अजैबिक (नकुहीने) फोहोरलाई पुनः प्रयोग तथा निर्माण सामाग्रीको रुपमा प्रयोगमा ल्याउन सकीने भन्दै उहाँले बातावरण संरक्षणमा सहयोग पु¥याउन समुदाय स्तरबाटै काम गर्नु पर्ने बताउनुभयो ।

    बायो ग्यास नेपालका प्रतिनिधि दिपेशराज शर्माले प्लाष्टिक चुनौतिर र बिकल्पका बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्लाष्टिकको प्रयोगले बातावरण संरक्षणमा चुनौति थपिएको बताउनुभयो । यसको सही सदुपयोग गर्दै प्लाष्टिकको सट्टामा अन्य झोलाहरुको प्रयोग गर्न सकिने बताउनुभयो । प्लाष्टिक कुहीन लामो समय लाग्ने भएकाले यसको प्रयोग कम गर्नु पर्ने उहाँको भनाई थियो ।

    सो अबसरमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, भरतपुर महानगरपालिकाका प्रबक्ता अरुणपिडित भण्डारी, प्लाष्टिक व्यवसायी संघका अध्यक्ष रामप्रसाद गजुरेल, हाम्रो दृष्टि, राम्रो दृष्टिका इ. सागर कार्की लगाएतले घरबाट निस्कने फोहोरको सही सदुपयोग गर्दै सभ्य समाज निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । सो फोहोरबाट निर्माण गरीएका बिभिन्न सामाग्रीहरुको प्रदर्शनी गरिएको थियो ।

    प्रदर्शनीमा मिलन सचेतना महिला समुह भरतपुर ९ प्रथम, आनन्द अभिभावक आश्रम भरतपुर २ द्धितिय, बाबुरम कंडेल (टायरको गमल निर्माण) तृतिय र महाकालेश्वर आमा समुह भरतपुर १०, निलगिरी जागृती टोद बिकास समिति भरतपुर ११ ले सान्तवना स्थान हाँसील गरेका छन् । प्रदर्शनीमा आमा समुह, टोल बिकास संस्था र बिभिन्न संघ संस्था गरि २१ वटा समुह सहभागी भएका थिए ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ३.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ४.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ५.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.