• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ७. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

खैरहनीमा एमालेको घरदैलो वैशाख १७ बाट

  •   बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि नेकपा एमाले खैरहनी नगर कमिटीले वैशाख १७ गतेबाट घरदैलो गर्ने भएको छ । बुधबार आयोजित अगुवा कार्यकर्ता भेलाको निर्णयअनुसार वैशाख १७ बाट एमालेका उम्मेदवारले घरदैलो गर्ने भएका हुन् । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै खैरहनीमा एमालेले निर्वाचन परिचालन कमिटीसहित विभिन्न कमिटीहरु गठन गरेको छ ।

    भेलाले नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जेएन थपलियाको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । त्यस्तै प्रदेश कमिटी सदस्य जनन्नाथ आचार्यको संयोजकत्वमा प्रचारप्रसार कमिटी, प्रदेश कमिटी सदस्य निलहरि थापाको संयोजकत्वमा आर्थिक कमिटी, सुनिता थपलियाको संयोजकत्वमा महिला परिचालन कमिटी, जिल्ला उपाध्यक्ष कमल पाठकको संयोजकत्वमा युवा परिचालन कमिटी, युवा नेता स्वरुप सुयाँलको संयोजकत्वमा विद्यार्थी परिचालन कमिटी, डोलबहादुर कार्कीको संयोजकत्वमा उद्योग कमिटी तथा जिल्ला सदस्य भरत भण्डारीको संयोजकत्वमा कार्यालय व्यवस्थापन कमिटी गठन गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका एमाले केन्द्रीय सदस्य जेएन थपलियाले निर्वाचनका लागि एमाले युद्ध मैदानमा होमिएको भन्दै कुनै पनि उम्मेदवारलाई हार्ने छुट नभएको बताउनुभयो । त्यसका लागि नगरको १३ वटै वडामा क्रियाशील भएर लाग्न नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

    विसं २०७४ को स्थानीय तहको निर्वाचनको भन्दा राम्रो नजिता ल्याउने गरी लाग्न थपलियाको कार्यकर्तालाई निर्देशन दिनुभयो ।
    खैरहनी नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छत्रनाथ सुवेदीले स्वागत मन्तव्य तथा गोपाल परियारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.