• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अन्तर्वार्ता : यसपटक बुटवलबासीले न्याय गर्नुहुन्छ

  •   बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल उपमहानगरपालिकामा नेपाली का‌ंग्रेसले खेलराज पाण्डेलाई मेयर पदमा उठाएको छ । कांग्रेसका नगर सभापति रहेका उनी सत्तारुढ गठबन्धनबाट उम्मेद्वार बनेका हुन् । यद्यपि, जसपा यो गठबन्धनमा छैन । पाण्डे यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए । एमालेले २२ वर्षदेखि जित्दै आएको बुटवलमा पाण्डेले आफ्नो चुनावी अभियान कसरी अगाडि बढाइरहेका छन् ? उनका योजना र प्राथमिकता के के छन् ? यी लगायत विभिन्न विषयमा केन्द्रित रहेर न्युज कारखानाका लुम्बिनी प्रदेश संयोजक लक्ष्मण पौडेलले पाण्डेसँग गरेको कुराकानीः

    चुनावी अभियानका क्रममा मतदाताको कस्तो प्रतिक्रिया छ ?

    चुनावी अभियानका क्रममा मतदाताकहाँ जाँदा सकारात्मक प्रतिक्रिया पाएको छ । सबैजनाले हौसला दिइरहनु भएको छ । मेरो यो दोस्रोपल्टको प्रतिस्पर्धा हो । यसअघिको निर्वाचनमा पराजित भएका कारणले पनि धेरै मतदाताले सहानुभूति प्रकट गर्नुभएको छ । उहाँहरुको प्रतिक्रिया हेर्दा चुनाव सहजै जित्छु ।

    चुनाव जित्ने आधार चाहीँ के छन् ?

    बुटवलको विकासका लागि मसँग नयाँ योजना छ । नयाँ सोच र चिन्तनका साथ मैले बुटवलको विकासलाई अगाडि बढाउने दृढ संकल्प लिएको छु । यहाँ सुकुम्बासी र अव्यवस्थित बसोबासीको ठूलो समस्या छ । यसको समाधानका लागि भूमि आयोग नै आवश्यक पर्दैन । वैकल्पिक बाटोबाटै मैले यसको समाधान गर्नेछु । बुटवल उपमहानगरपालिकामा सबै दललाई आउने वातावरण निर्माण गर्छु । सबै राजनीतिक दलका नेता, कार्यकर्ता अट्ने व्यवस्थित हल बनाउँछु । हरेक काममा सबै क्षेत्रलाई समेटेर अगाडि बढाउँछु ।

    चुनाव जितेपछि तपाईंका प्राथमिकताका क्षेत्रहरु के के रहन्छन् ?

    एउटा प्राथमिकताको क्षेत्र त सुकुम्बासी समस्याको समाधान हो । त्यो मैले माथि भनिसकेँ । त्यस्तै दोस्रो प्राथमिकता भनेको ज्योतिनगर पहिरो नियन्त्रण, तिनाउ कोरिडोर र औद्योगिक क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि मेरो प्रयत्न रहने छ । त्यसैगरी बुटवलमा बेलाबेलामा फोहरमैला व्यवस्थापनको समस्या जटिल बनेर आउँछ । यसका लागि पनि हामीले योजना बनाएर काम गर्ने छौं ।

    २२ वर्षदेखि बुटवलमा एमालेले जित्दै आएको छ, एमालेको गढ भत्काउन कत्तिको चुनौती छ ?

    म गएको निर्वाचनमा जम्मा २३ सय मतको अन्तरले मात्र पराजित भएको हुँ । यो भनिरहँदा कसरी एमालेको गढ भयो ? ठूलो अन्तरले चुनाव जितेका ठाउँमा त परिणामहरु उल्टिएका छन् भने बुटवलमा सहजै उल्ट्याउन सकिन्छ । योपटक बुटवलबासीहरुको मन बदलिएको छ । विगतमा पराजित भएको कारणले पनि यसपटक हेरौं भन्ने धावना धेरै नागरिकमा पाएको छ । सबैको सद्भाव पाएकाले चुनाव जित्नेमा म ढुक्क छु ।

    कांग्रेसभित्र तीव्र असन्तुष्टि छ, क्षेत्रीय सभापतिले त तपाईंको उम्मेदवार सिफारिसलाई लिएर राजीनामै दिनुभयो, यसले कत्तिको असर गर्छ ?

    यी सामान्य कुरा हुन् । मेरो सिफारिस नगर समितिले गरेको हो । त्यस्तै क्षेत्रीय समितिले पनि अनुमोदन गर्‍यो भने जिल्ला समितिले पनि अनुमोदन गरेपछि मैले टिकट पाएको हुँ । यस्ता झिना मसिना कुराले असर गर्दैन ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.