• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

चितवनमा यौन खेलौनाको माग बढ्दो

  •   बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा पछिल्लो समय यौन खेलौनाको माग बढ्दै गएको छ । यौनाङ्गमा लगाउने लुब्रीकेन्टस (तेल) र उत्तेजना ल्याउने यौन खेलौनाको माग बढ्दो छ । यौन सम्पर्क गर्न सक्षम पुरुष तथा महिलाले आफ्नो यौन क्रियाकलापमा लुब्रीकेन्टस र भाईब्रेटर्सको प्रयोगबाट थप आनन्द र सुखानुभूति प्राप्त गरेपछि यी साधनको माग बढेको हो ।

    प्राकृतिक यौनसम्पर्क जस्तै खेलौनाबाटपनि उत्तिकै सन्तुष्ट प्राप्त हुनेपछि पुरुष तथा महिला यौनाङ्गबाट यौन सुख लिने मानिसको संख्या पनि बढ्दै गएको भरतपुर बिमानस्थल अगाडि रहेको सेक्स टोयज सपक संचालक आशिश लामा बताउँछन् । कृतिम यौनाङ्गको प्रयोग गरेर सेक्स गर्दा थप सहज र आनन्द हुनेभएपछि उमेर पुगेका महिला पुरुषले लुब्रिकेन्टस भाइब्रेटर्स मन पराउंँदै गएको पसलका सञ्चालक लामा बताउंँछन ।

    ‘डिल्डो अथवा पुस्सी प्रयोग गर्दा लुब्रीकेन्टसको प्रयोगले एकातिर सेक्स गर्दा आनन्द आउंँछ अर्कोतिर लुब्रीकेन्टसको चिल्लोपनाले थप सुखानुभूति दिन्छ , उनले भने, भाईब्रेटर्स मानिसलाई चांँडो उत्तेजना ल्याउने र चरम यौन सन्तुष्टी दिन मदत गर्छ ।’ चितवनमा यस किसिमको सेवा पहिलोपटक भएपनि छोटोसमयमै ग्राहकको आकर्षण बढेको लामाको भनाई छ ।

    यहांँ विभिन्न साइज प्रकार र मुल्यका का पुरुष यौनाङ्ग, महिला यौनाङ्ग तथा विभिन्न फ्लेवरका कण्डम पाइने भएकाले जुनुसुकै ग्राहकले पनि अनलाईन तथा भौतिक रुपमै उपस्थित भएर कृतिम योनाङ्ग खरिद गर्ने संख्या बढ्दै गएको पाईएको छ । प्राकृतिक रुपमा जस्तै यी यौन खेलौनाबाट पुरुष तथा महिलाले भरपुर यौन सन्तुष्टी प्राप्त हुने भएका कारण कृतिम यौनाङ्गको आकर्षण बढेको हो । परिपक्व जुनसुकै पुरुष तथा महिलाको लागि यौनाङ्ग उपलब्ध भएकोले सबै उमेर समुहका महिला तथा पुरुषको रोजाईमा सेक्स खेलौना भएको लामाले बताए । ‘मानिसहरुको आधुनिक जीवनशैलीसंँगै यौन ईच्छा चाहना परिपूर्ती गर्ने र हामीले उहांँहरुलाई सेवा दिनेनै हाम्रो लक्ष्य हो ।

    ’ लामाले भने । चितवनमा बढ्दो शहरी संँगै र पछिल्लो समय सेक्स टोयजको आवश्यकता र माग बढेकोले आफूले यसप्रकारको पसल सञ्चालनमा ल्याएको लामाको भनाई छ । हाल पसलबाट प्रत्यक्ष रुपमा र अनलाईन मार्फत अर्डर र डेलिभरी सेवा दिईएको छ । चितवन जिल्ला लगायत अन्य जिल्लाबाट अर्डर आउनुका साथै विदेश जाने पुरुष तथा महिलाले समेत किनेर लगेको उनले बताए । पुरुषका लागि विभिन्न साइज र प्रकृतिका भेजिना, भर्जिन भेजिना तथा सेमी बडी भेजिना , लुब्रीकेन्टस, विभिन्न प्रकारका कण्डमहरु उपलब्ध छन ।

    बिशेषगरी आफ्ना यौनसाथी नभएका व्यक्तिहरुलाई लक्षित गरी एकहजार पांँचसय देखि २२ हजार मुल्यका सेक्स टोयजका बिक्री सेवा शुरु गरिएको अर्का सञ्चालक अंगिरा थापाले बताए । आगामी दिनहरुमाा ग्राहकको चाहना र आवश्यकता अनुसार विदेशबाट आधुनिक प्रविधिका सेक्स टोयज समेत ल्याइने लामाको भनाई छ । स्थानीय तीन युवाले संयुक्त लगानीमा गत वर्षबाट सेक्स टोयज सप सन्चालनमा ल्याएका हुन् ।

    सेक्स टोयज प्रयोगका फाईदाहरु : १, आफूले चाहेको खोजेको रोजेको कृतिम यौनाङ्ग सजिलै पाईने २, प्राकृतिक यौन सम्पर्क जस्तै आनन्द तथा मनोरञ्जन प्राप्त हुने ३, आफ्नो यौन उत्तेजनालाई सन्तुलन ल्याउने र उत्तिकै उर्जा प्राप्त हुने ४, आफ्नो क्षमता अनुसार मुल्यका यौनाङ्ग पाईने र यसले शरीरमा हानी नोक्सानी नपुग्ने ५, समाजमा हुने बलात्कार र यौन हिंसा न्यूनिकरण हुने ६, समाजमा रहेका यौन विकृति विसंगती लाई कम गर्न मदत मिल्ने उनी बताउँछन् ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.