• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

कलम चिन्ह लिएर वडा नम्बर १२ का अध्यक्ष कन्दङ्गवाको घर दैलो अभियान तीब्र

  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढेसंँगै भरतपुर चुनावी माहोल थप तातिंँदै गएको छ । मेयर देखि वडा सदस्य सम्मका उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन । चितवनको सबैभन्दा चर्चामा रहेको भरतपुर महानगरपालिका पनि निर्वाचनमय भएको छ । निर्वाचन नजिकिएसंँगै सत्तागठबन्धनका उमेद्वार र विपक्षी गठबन्धनका उमेद्वार मतदाता आकर्षित गर्न तल्लीन छन । भरतपुरका २९ वटा वडा मध्ये उत्कृष्ट र चासोको रुपमा हेरिने वडा नम्बर वडा १२ पनि थप चर्चामा छ ।

    तात्कालिन नेकपा एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजबादी पार्टीका लोकप्रिय उमेद्वार नरेन्द्र कन्दङ्गवा वडाको विकास र समृद्धिको प्रतिबद्धता सहित पुन चुनावी मैदानमा होमिएका छन । एक कार्यकाल वडा अध्यक्ष भईसकेका कन्दङ्गवाले् एकसाता देखि घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । पांँच गठबन्धनको साथ संँगै नेपाली कांँग्रेसको पकड वडा भएको कारण पनि आफूले सजिलै चुनाव जित्ने उनको विश्वास छ ।

    उनका अनुसार हालसम्म झण्डै ९० प्रतिशत घर तथा टोलका मतदाता संँग आफ्नो भिजन र योजना सहित उनले मत मागेका छन । उनको माओल चुनाव नजिकिदै गर्दा थप बढ्दै गएको छ । ‘मैले एक कार्यकाल उदाहरणीय काम गरेर वडावासीको मन जितिसकेको छु । फेरीपनि म वडा अध्यक्षको रुपमा वडावासीले हेर्न चाहनु भएको छ ।’ घरदैलो गर्ने क्रममा उनले भने । घरदैलो गर्ने क्रममा युवा देखि बृद्धबृद्धाहरुको साथ सहयोग र उत्साहले आफूलाई थप उर्जा मिलेको उनको भनाई छ ।

    ‘मैले गरेको वडाको विकास र कामले होला अहिले भोट माग्न देखिएको वडावासीको उत्साहलाई मैले जितको रुपमा पाएको छु ।’ उनले भने आफूले वडामा गरेका कामको मुल्यांकन गर्दै अधुरा काम सम्पन्न गर्न वडावासीले आफूलाई अध्यक्षको रुपमा हेर्न चाहेको उनले बताए । वडालाई रोजगारी र उत्पादन संँग जोड्न भरतपुरको नमुना वडाको रुपमा काम गर्ने योजना रहेको उनको भनाई छ ।

    उनी लामोसमयदेखि राजनीतिमा सक्रिय भई विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई अनुभव संगालेका कारण भारी मतले चुनाव जित्ने उनको दाबी छ । वडा नम्बर १२ अहिले उनको प्रमुख प्रतिस्पर्धीको रुपमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट लेखराज पन्त हरि देखिएका छन । वडामा ७ हजार भन्दा बढी मतदाता छन ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.