• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ६. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

रत्ननगरमा गठबन्धनको चुनावी कार्यक्रम तीव्र

  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकामा गठबन्धनका मेयर पदका उमेदवार प्रह्लाद सापकोटाले चुनावी अभियान तीव्र पारेका छन् । गठबन्धनका उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरेसहित घरदैलोमा पुगेका सापकोटाले वृद्धवृद्धासँग आशीर्वाद थाप्दै अग्रजहरुको आशीर्वाद खेर जान नदिने प्रण गरेका छन् ।

    शुक्रबार रत्ननगर–३, शान्तिचोकमा घरदैलो अभियानका क्रममा उनले अग्रज ज्येष्ठ नागरिकहरुसँग आशीर्वाद लिँदै कांग्रेससहितको गठबन्धनलाई मतदान गर्न आग्रह गरे। उनले ज्येष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसरलगायतका बिरामीको परीक्षण गरी निःशुल्क औषधि वितरण गर्ने बताए। उनले घरदैलोका क्रममा आममतदाताको आशा र भरोसालाई खेर जान नदिने बताए। उनले ६५ वर्षमाथिका सबै नगरवासी र अतिविपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले भने, ‘मैले विगतमा पनि समाजप्रति उत्तरदायी भएर काम गर्दै आएको छु । मेयरमा विजयी भएपछि पनि यो र त्यो नभनीकन समग्र नगरवासीको सेवा गर्नेछु।’ ‘रत्ननगरको समग्र विकास मेरो लक्ष्य हो, सुशासन मेरो उद्देश्य हो र शून्य भ्रष्टाचार मेरो गन्तव्य हो’, उनले भने, ‘आममतदाताको विश्वास कायम राख्दै म कहिल्यै व्यक्तिवादी बनेर निर्णय गर्ने छैन।’

    उनले आमा, दिदीबहिनीसँग मत माग्दै आधा आकाश ढाक्ने महिलावर्गको सम्मानका लागि महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न आतुर रहेको बताए। रत्ननगरमा २५ वर्षदेखि पूरा नभएका नगरवासीका सपनालाई आफूले मूर्तरुप दिने र त्यसका लागि विषयविज्ञहरुसँग आवश्यक परामर्श गरी समग्र नगरवासीको हकहित र सुरक्षाका लागि समर्पित रहने बताए। आफूले बोलेरभन्दा पनि काम गरेर देखाउने भएकाले नगरवासीले आफूलाई मतदान गर्न उनले आग्रह गरे ।

    • गठबन्धन#रत्ननगर नगरपालिका

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.