• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ८. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

आंँपटारीका भुमिहिन भन्छन: हामीलाई रेनु दाहाल चाहिन्छ , हामीलाई मनोज रानाभाट चाहिन्छ !

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २ अन्तर्गत शनिवार सुकुम्बासी टोल अन्तर्गत इन्द्रेणी टोल र मिलन टोलमा गठबन्धनका उम्मेदवारहरुले घरदैलो गरेका छन । उनीहरुले दुबै टोल गरी करीब २५० घरदैलो घरी वडाका भूमिहिनसंँग मत मागेका हुन् । सधैभरी निराश हुने त्यो टोलमा गठबन्धनको उमेद्वार सहित आज नेता कार्याकर्ताले भेटेपछि उनीहरु उत्साहित भएका छन । बत्तीको मुनिको अध्यारो जस्तो देखिने त्यो टोलमा दशकौंदेखि भुीमहिनले बसोबास गर्दै आएका छन ।

    अघिल्ला निर्वाचनमा दुःखी भएका र असन्तुष्टी देखिएका उनीहरु केही महिना देखि भुमि आयोग, चितवन र भरतपुर महानगरपालिकाको समन्वयमा लालपुर्जा र निस्सा वितरण गरेपछि खुशी भएका हुन् । घरदैलो गर्ने क्रममा इन्द्रेणी टोलमा साढे ४ दशकदेखि बस्दै आएका सुक बहादुर तामाङ्ग निस्सा पाईसकेको र लालपुर्जा आउने क्रममा रहेको बताए । ’निस्सा त पाईसक्यो, अब चुनावपछि लालपुर्जा पाईएलानी । ’तामाङ्गले भने । बर्षौदेखि जग्गा नपाएर अहिले बल्ल रेनुदाहाल र प्रचण्डको पहलमा आफूले निस्सा पाएको उनको भनाई छ ।

    ‘हामीले बस्न खान पाउनु पर्यो , अरु भनेको देशको विकास हुनुपर्यो । ’तामाङ्गले भने । उनीजस्तै अर्की भूमिहिन पूर्णमाया तामाङ्ग पनि जग्गाको निस्सा पाएर दंग छिन । वडा अध्यक्ष मनोज रानाभाटसहित गठबनन्धन घरदैलोमा आउंँदा उनले अबीर लगाएर स्वागत गरिन । सो क्रममा उनले प्रतिक्रिया दिदै भनिन,‘हामीलाई अबपनि मेयर रेनु दाहाल चाहिन्छ , वडामा मनोज रानाभाटनै चाहिन्छ । अरुलाई भोट दिदैनौं ।’ वडा अध्यक्षका उम्मेदवार मनोज रानाभाट जित्दा समग्र सुकुम्बासी को हित हुने उनीहरुको तर्क छ ।

    सो टोलका सचिव सानुरामु वडा अध्यक्ष का उम्मेदवार रानाभाटले कोरोनाको समयमा सबै सुकुम्बासीहरुलाई राहत सामाग्री तथा आयआर्जनका लागि कुखुराका चल्लाहरु वितरण गर्नुभएकोले जित भएपछि सुकुम्बासीले थप सहयोग आशा गरेको बताए । ‘अहिले भरतपुर महानगरपालिका रेनु दाहालले विकास प्रेमी भएको र वडा अधयक्ष युवा जोश जांँगर भएको समाज सेवाप्रेमी भएकोले पनि रानाभाटलाई भोट दिन्छौं , दिनुपर्छ ।

    ’रामुले भने । सो क्रममा बोल्दै वडा अध्यक्ष उमेद्वार रानाभाटले आफूले गरेका प्रतिबद्धता पुरा गर्ने वाचा गरे । ‘मेरो यो टोलमा सार्नैदेखि रगत पसिना भिजेको छ । मैले सक्दो सहयोग पनि गर्दै आएको छु । त्यसैले पनि उहांँहरुले भारी मत दिएर जिताउनु हुनेछ ।’ रानभाटले भने । भूमिहिनको पूर्णसाथ सहयोग र उनीहरु उत्साहित भएकोले पनि आफ्नो जित सुनिश्चित रहेको उनको भनाई छ ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.