• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • २. तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

  • ३. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

  • ४. चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

  • ५. परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

  • ६. एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

  • ७. मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

  • ८. चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

  • ९. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

  • १०. ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

उर्लियो लोकतान्त्रिक वाम गठबन्धनतर्फ जनमत, विकासको लागि रेनु नै चाहिन्छ !

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिका क्षेत्रका अधिकांश युवादेखि जेष्ठ नगारिकले विकासप्रेमी, अनुभवी उमेदवारलाई मतदात गर्ने इच्छा जोहर गरेका छन् । भरतपुर–९ मा बस्ने युवा इच्छा सापकोटाले विगत पाँच वर्षको अवधिमा भरतपुरको मुहार फेरिएको बताइन् । भरतपुर महानगरकी निवर्तमान मेयर रेनु दाहालकै नेतृत्वमा अल्पकालीन र दीर्घकालीन योजनाहरु अगाडि बढेकाले रेनुलाई दोहो¥याउनु पर्ने बताइन् । ‘महिलाले नेतृत्व गरेको ठाउँमा महिलाका हक, अधिकारलाई स्थापित गर्न पनि फेरि एक पटक रेनु अन्टीलाई नै जिताउँदा राम्रो हुन्छ ।’

    युवा विद्यार्थी इच्छाको इच्छा छ– बाँकी रहेका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरवका योजनाहरुलाई समयमा नै सम्पन्न गर्न पनि रेनु दाहाललाई नै भोट दिनुपर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमा देखिएका पोष्टहरुले पनि त्यतैतिर इंगित गरेको भन्दै उनले गठबन्धनका मेयरका उमेदवार रेनुकै पक्षमा जनलहर बढ्दै गएको बताइन् । भरतपुरका ८१ वर्षिय चेतनाथ पौडेल पनि गठबन्धनकै उमेदवारको पक्षमा उभिएका छन् । काम गर्नेलाई भोट हो भन्दै अगाडि थपे ‘पहिले पनि मेयरमा रेनुलाई नै दिएको हो, भरतपुरमा काम रम्रै भएको छ, अहिले पनि रेनुलाई नै दिने विचार छ ।’

    भरतपुरकै कृष्णा पौडेलले भ्रष्टाचार रोक्ने उमेदवारलाई भोट दिनुपर्ने विचार राखिन् । उनले भनिन् जसले जिते पनि भ्रष्टाचार र घुसखोरी रोकेर देशको विकास गर्नुपर्छ । भरतपुरका ७८ वर्षिय विष्णुप्रसाद सुवेदीले पहिला पनि राम्रा काम गरेका अनुभवीलाई फेरि पनि जिताउनु पर्ने बताउछन् । भरतपुर–९ की सुधा रानाले भन्छिन्– ‘विकासको लाग रेनुले नै जित्नुपर्छ, विगतको विकासलाई हेर्दा वडामा यमलाल र महानगरमा रेनुको हाई हाई छ ।’

    उमादेवी वामहासले राम्रो काम गर्ने नेतालाई भोट दिने बताउँछिन् ‘रेनु दाहालले पहिला पनि राम्रो काम गर्नुभएको छ, वडा अध्यक्षको काम पनि राम्रो छ, अब जितेर पनि राम्रो नै गर्नुहोला ।’ उक्त मत जाहेर गर्ने भरतपुर–९ का प्रतिनिधि पात्रहरु मात्रै हुन् । विगत ५ वर्षमा भरतपुर महानगरको २९ वटै वडामा भएको विकासको छलाङलाई हेर्दा अधिकांश मतदाताहरुले मेयरमा रेनुलाई नै दोहो¥याउने सोच राखेका छन् ।

    नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग
    ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    लोकप्रिय

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान

    • २.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार

    • ६.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका

    भर्खरै

    • १.
      नेपाली कांग्रेस चितवन क्षेत्र नं. २(क) मा नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

    • २.
      बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चिकित्सकको माग

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    • ४.
      उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

    • ५.
      ‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनाउने कानुन ल्याउनुपर्छ’

    • ६.
      प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे ब्रिफिङ, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

    • ७.
      लुम्बिनी लायन्सको तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित

    • ८.
      ट्राफिक लाइट जडानसॅगै भरतपुरमा ट्राफिक सचेतना कार्यक्रम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.