• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

यस्तो छ फलफूल र तरकारी मुल्य

  •   आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा र अम्बाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको जनाएको छ । अनार २७५ रुपैयाँ, अमला ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, इमली १४५ रुपैयाँ, लोकल काँक्रो १३५ रुपैयाँ, हाइब्रिड काँक्रो ७५ रुपैयाँ, कागती २१६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ, कुरिलो र किवि ५७५ रुपैयाँ, र स्थानीय काउली र अकबरे खुर्सानीको मूल्य ११० रुपैयाँ रहेको छ ।

    त्यस्तै, तराई गाजरको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्दुक २७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा ५१ रुपैयाँ, राजमा घिउ सिमी १२५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, चिचिण्डो २२ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ २६५ रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, टाटे सिमी ११० रुपैयाँ, झिगुनी ३७ रुपैयाँ ६७ पैसा रहेको छ भने माछाको मूल्य प्रतिकेजी २४० रुपैयाँदेखि ३२० रुपैयाँसम्म रहेको छ ।

    यसैगरी तामाको औसत मूल्य प्रतिकेजी १२५ रुपैयाँ, तितो करेला २५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, लोकल नासपाती ८५ रुपैयाँ, निबुवा ५५ रुपैयाँ, निउरो ९५ रुपैयाँ, परवल ३७ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३९ रुपैयाँ, हरियो प्याज १७५ रुपैयाँ, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भटमासकोशा ७५ रुपैयाँ, डल्लो भन्टा ३२ रुपैयाँ ६७ पैसा, भिण्डी ४२ रुपैयाँ ३३ पैसा, भेडे खुर्सानी र मकै बोडी ६५ रुपैयाँ, रातो बन्दा १२५ रुपैयाँ, रायोको साग ७५ रुपैयाँ, लप्सी ५५ रुपैयाँ, चाइनिज लसुन २१० रुपैयाँ, सुकेको नेपाली लसुन १४५ रुपैयाँ, हरियो लसुन १२५ रुपैयाँ, लौका ४५ रुपैयाँ, शरीफा १२५ रुपैयाँ, सजिवन १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २७ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २७५ , हरियो निया ५४३ रुपैयाँ ३३ पैसा र डल्लो हरियो फर्सी ४५ रुपैयाँ पर्नेछ ।

    चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै
    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा
    कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.