• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भरतपुरको बागेश्वरीमा १५० शैयाको प्राकृतिक चिकित्सा पद्धतिबाट आइसोलेसन निर्माणमा जुटे जनप्रतिनिधि

  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा कोरोना संक्रमितहरूको उपचार योग तथा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गर्नका लागि आइसोलेसन निर्माणका लागि जनप्रतिनिधि जुटेका छन् । भरतपुर–१ बागेश्वरीमा रहेको योगी नरहरिनथा योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमितका लागि छुट्टै ब्लक स्थापना गरेर उपचार सुरू गर्ने तयारीमा जनप्रतिनिधि जुटेका हुन् । लक्षण नदेखिएका कोरोना संक्रमितलाई बागेश्वरीमा राखिने छ ।

    कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा उपचारका लागि स्थानको अभाव छ । भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि भनेर छुट्टाइएको ७० शैया भरिभराउ छ । भरतपुर महानगरपालिकार भरतपुर अस्पताल समन्वयमा प्राकृतिक चिकित्सालयलाई उपचार केन्द्रका रुपमा प्रयोग गर्न लागिएको प्रदेश सांसद विजय सुवेदीले जानकारी दिनुभयो । उहाँले आइसोलेसन निर्माणको काम अन्तिम चरणमा पुगेको एक÷दुई दिनमा संक्रमितको उपचार सुरु हुने बताउनुभयो । उहाँले आइसोलेसन निर्माणका लागि शसस्त्र प्रहरीसंगै श्रमदान समेत गर्नुभएको थियो ।

    भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरपालिका भित्रका लक्ष्क्षण नदेखिएका संक्रमितहरुलाई बागेश्वरीको आइसोलेसनमा राखिने जानकारी दिनुभयो । उहाँले महानगरपालिकाले सबै क्षेत्रको सहकार्यमा काम गरिरहेको बताउनुभयो ।

    आइसोलेसन निर्माणका लागि चिकित्सालयमा रहेको भौतिक संरचनाहरुको पुननिर्माण खर्च महानगरले व्यहोर्नेछ भने आइसोलेसनको व्यक्तिगत खर्च केन्द्र सरकार र व्यवस्थापकिय काम चिकित्सालयले गर्नेछ ।

    चिकित्सालयका प्रमुख डाक्टर हेमराज कोइरालाले कोरोना संक्रमण भएका तर लक्षण नदेखिएका तथा सामान्य लक्षण देखिएकाहरूको उपचार गर्ने बताउनुभयो । ‘संक्रमितहरुको योगा तथा प्राकृतिक उपचार पद्धतिबाट उपचार गराउँछौं,’ उहाँले भन्नुभयो ‘यो विधिबाट गरिएको उपचार प्रभावकारी हुन्छ भनेर नै सुरू गर्न लागेका हौं।’

    २०७४ असोजमा स्थापना भएको चिकित्सालयमा ३६ जना स्वास्थ्यकर्मीहरू छन् । उनीहरूमध्येबाटै कोरोना संक्रमितको उपचारमा खटिने उहाँले बताउनुभयो । संक्रमितलाई नियमित योग गराइनेछ ।

    नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयले केही महिनादेखि यही पद्धतिअनुसार उपचार गर्दै आएको छ । उक्त अस्पतालमा पुगेका तीन सय जनाभन्दा बढी बिरामी निको भएर घर फर्किइसकेका छन्।

    जिल्लामा प्राविधिक सहयोगका लागि भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको संयोजकत्वमा एउटा समिति बनेको छ । उक्त समितिले कोरोना संक्रमितको उपचारका लागि आवश्यक सहयोग गर्नेछ ।

    चितवनमा अहिले करिब दुई सय बढि सक्रिय कोरोना संक्रमितहरू छन् । उनीहरूमध्ये करिब एक सय बढि होम आइसोलेसनमा छन् । पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले संयुक्त रुपमा आइसोलेसन निर्माण गरेर उपचार सुरू गरेका छन् । माडी नगरपालिमा भने केही महिनाअघि नै आइसोलेसन बनिसकेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.