• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आमाको हातको बटुक र सेल नखाँदै पोखराको आकाशमा अस्ताइन सिर्जना हुङचुङ मगर

  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    आइतबार पोखरामा भएको एति एयरलाइन्सको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेमा रुपन्देहीको सैनामैना ५ सेरुवाकी सिर्जना हुङचुङ मगर पनि छिन।  सिर्जना दुर्घटना ग्रस्त विमानको चालक दलका सदस्य (एयर होस्टेस) हुन।सिर्जनाले शनिबार घरमा आमाबुवा र दाइभाउजु संग फोनमा लामै कुराकानी गरेकी थिइन। सिर्जनाको घरमा माघे संक्रान्तिमा सधै बटुक र सेल पाक्थ्यो। आमाले पकाएको बटुक र सेल असाध्यै खान मन लागेको भन्दै यसपाली अलि धेरै पठाइदिन भनेकी थिइन। त्यसकै लागि भाउजु सरस्वतीलाइ उनले सोमबार काठमाडौं बोलाएकी थिइन। आइतबार पोखरा र भद्रपुरको फ्लाइट रहेको उनले शनिबारै जानकारी गराएकी थिइन।

    आमा खिमिसराले पनि आइतबार बिहानैदेखि सिर्जनालाइ असाध्यै मन पर्ने बटुक र सेल पकाउदै थिइन। सिर्जना (सिर्जु)लाइ त्यही बटुक र सेल कोशेली पठाइदिने तयारी थियो। तर अचानक पोखरामा यतीको जहाज दुर्घटनाको हल्ला चल्यो। चालक दलका ४ सहित ७२ जनाको शव निकाल्ने क्रम जारी रहेको खबरहरु टिभिले पनि भन्न थालेपछि घरमा रुवाबास सुरु भयो।

    आमा खिमिसरा अहिले पनि छोरी सम्झेर घरी घरी मुर्छित हुन्छीन। छोरी सम्झेर भक्कानिदै भन्छिन ‘भएकी एउटी छोरी, मलाइ कस्तो भाछ कसलाइ के थाहा ? आफै भिरबाट हाम फालेर मरु जस्तो भाछ’। ‘हे भगवान बरु म पनि उसै संग जान पाएको भए हुन्थ्यो’ आमा खिमिसराले बिलौना गरीन।

    सिर्जना परिवारकी एक्ली छोरी हुन। उनका दुइ जना दाइ र एक भाइ छन। गएको अशोजमा उनी दसैं मनाउन घर आएकी थिइन। परिवारसंग न्यास्रो लागेको र आमाले पकाएको बटुक र सेलरोटी खान मन लागेको भन्दै उनले यसपाली भाउजुलाइ सोमबार काठमाडौ बोलाएकी थिइन। तर आइतबार पोखराको आकाशमा उनी सदाकालागि अस्ताइन।

    सिर्जनाले २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्न सुरु गरेकी हुन।  मेहनती र लगनसील सिर्जना बढुवा भइ बोइङको परिचारिका बन्ने लिष्टमा छनौट भएको पनि परिवारले बताएको छ। २९ बर्षीय सिर्जनाले सैनामैनाकै सिद्धार्थ मेमोरियल बोर्डिङ स्कुलमा अध्ययन गरेकी हुन। पढाइमा अब्बल उनले बुटवलको सिसिटी कलेजबाट स्नातक पुरा गरेपछि एयर होस्टेसको तालिम लिएर २०७२ सालदेखि यती एयरमा काम सुरु गरेको उनका मामा एक बहादुरले बताए। source :nagarik

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.