• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

ऋण तिर्न नसक्दा रंगशालाको काम अघि वढ्न सकेन

  •   आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणा रोकीएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋणका कारण अघि वढ्न सकेको छैन । धुर्मुस सुन्तलि फान्डेसनले रंगशाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम रोकेको थियो । सो क्रममा रु १८ करोड हाराहारी ऋण तिर्न बाँकी रहेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाएको छ । भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयको नाममा लालपूर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विगाह ६ कठ्ठा जग्गा उपलव्ध गराएको थियो ।

    निर्माणको समयमा फाउण्डेसनले लगाएको ऋण कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । वि. सं. २०७५ साल माघ १६ गते महानगरपालिका र फाउण्डेसन बिच भएको सहमती अनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तानतरण गर्ने उल्लेख भएको उहाँले बताउनुभयो । सहमतीमा ऋणमा काम गर्नुपर्ने उल्लेख नभएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “रंगशाला निर्माणका लागि ऋण तिर्नु पर्ने समस्या छ । यसका लागि उपायहरुको खोजी भईरहेको छ ।” रंगशाला निर्माणको काम सुरु गर्नका लागि प्रधानमन्त्री, खेलकुद मन्त्री, मुख्य सचिब, खेलकुद सचिबहरुसंग आफ्नो निरन्तर सम्बाद र छलफल भईरहेको दाहालले बताउनुभयो । निर्माणको प्रकृया अघि वढाउनका लागि उपायको खोजि भईरहेको बताउँदै उहाँले थप्नुभयो “ऋणको व्यवस्थापन हुना साथ निर्माणको काम अघि बढ्छ ।” रंगशाला निर्माणका लागि संघिय सरकारले रु २२ करोड र प्रदेश सरकारले रु ५ करोड बिनियोजन गरिसकेका छन् । महानगरपालिकाको आफ्नै आन्तरिक आयबाट समेत रु ८ करोड हाराहारी खर्च गरिसकेको छ ।

    फाउण्डेसनले निर्माणका क्रममा लगायको ऋण तिर्ने उपाय नजुट्दा निर्माणको काममा ढिलासुस्ती हुन पुगेको दाहालले बताउनुभयो । रंगशाला निर्माणको काम महानगरको प्रथामिकतामा रहेको बताउँदै उहाँले सरकारी तवरबाट ऋण तिर्ने व्यवस्था हुन नसके फाउण्डेसनले फेरी अर्को अभियान चलाएर तिर्नु पर्ने बताउनुभयो । महानगरपालिकाले स्थानीय व्यवसायी, बिभिन्न संघ संस्थाहरुलाई आव्हान गरेर यो अबस्थामा ल्याएको उहाँले जानकारी दिनुभयो ।

    फाउण्डेसनले निर्माणको जिम्मा लिए पनि निर्माणका क्रममा जुटेको रकमको अग्रसरता भने महानगरपालिकालेनै लिदै आएको थियो । स्थानीय सरकारको सहयोग हुँदा हुँदै पनि निर्माणमा समस्या आएको दाहालको भनाई छ । फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । नेपाल सरकारले भएको खर्चको अध्ययनका लागि समिति समेत वनाएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.