• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

स्वर्गीय दीलिप राणा स्मृति भेटेरान: एकै दिन चार टोली क्वाटरफाइनलमा

  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबलमा आइतबार चार खेल सम्पन्न भएको छ । पहिलो खेलमा बर्दघाट भेटेरानले अभिषेक चर्च भेटेरान रजहरलाई निराश बनायो ।प्रतिस्पर्धात्मक खेलमा बर्दघाट १-० ले विजयी भयो । बर्दघाटको जितमा भरत गुरुङले गोल गरे । उनले तेस्रो मिनेटमा नै गोल गरेका थिए। बाँकी समयमा थप गोल हुन सकेन र बर्दघाट विजयी भयो ।

    यो जितसँगै बर्दघाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा चाबेल भेटेरानले हेटौंडा भेटेरानलाई ३(१ ले पाखा लगायो । चाबेलको जितमा नरेश श्रेष्ठले दुई तथा उत्तर खनालले एक गोल गरे । खेलको दोस्रो मिनेटमा उत्तरले गोल गर्दै चाबेललाई अग्रता दिलाए । १३ औं मिनेटमा नरेशले गोल गर्दै अग्रता दोब्बर बनाए । ३३ औं मिनेटमा नरेशले व्यक्तिगत दोस्रो गोल गर्दै चाबेलको जित सुनिश्चित गरे ।

    आजकै तेस्रो खेलमा साबिक विजेता फ्रीडम फाइटर ठमेलले फूपू सैनिक जबई स्पोर्टिङलाई ३(२ ले पाखा लगायो । एक गोलले पछि परेको ठमेलले पुनरागमन जित निकाल्यो । ठमेलको जितमा राजकुमार घिसिङले दुई तथा नरेन्द्र लामाले एक गोल गरे । अन्तिम खेलमा आयोजक चितवन भेटेरान रातो विजयी भयो । चितवन रातोले भनी मण्डल ललितपुरलाई १-० ले पराजित ग¥यो ।

    खेलको १२ औं मिनेटमा ललितपुरका दीलिप थापाले आत्मघाती गोल गरेका थिए । उक्त गोल नै चितवनलाई जिताउन पर्याप्त भयो । चितवनका विजय राई म्यान अफ दि म्याच चुनिए । प्रतियोगितामा सोमबार तीन खेल हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे दरबार भेटेरान नुवाकोट र थापा गाउँ सुधार समिति भिड्नेछन् ।

    दोस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लब र बगरभाई खलक तथा तेस्रो खेलमा कलकत्ता भेटेरान र फ्रेन्ड्स भेटेरान भिड्नेछन् । चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.