• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन भेटेरान कप: सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । आज सोमबार चार टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् । पहिलो खेलमा बर्दघाट भेटेरान नवलपरासीले आयोजक चितवन भेटेरान निलोलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा बर्दघाट टाईब्रेकरमा विजयी भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको आठौं मिनेटमा तोपबहादुर महतोको गोलबाट बर्दघाटले अग्रता लिएको थियो ।

    खेलको अन्तिम मिनेटमा रमेश थापाले चितवन निलोका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा बर्दघाट ४–३ ले विजयी भयो । बर्दघाटका गोलरक्षक बिष्णुप्रसाद पौडेल म्यान अद दि म्याच भए । आजकै दोस्रो खेलमा फ्रिडम फाइटर ठमेलले कलकत्ता भेटेरान भारतविरुद्ध ४–० को सहज जित निकाल्यो । ठमेलको जितमा विकर्ण श्रेष्ठ र कन्यसुब्बु गुरुङले समान दुई–दुई गोल गरे । खेलको आठौं मिनेटमा विकर्णले गोल गर्दै ठमेललाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफको १९ औं मिनेटमा विकर्णले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । लगत्तै २० औं मिनेटमा कन्यले गोल गरेपछि ठमेलले ३–०को अग्रता लियो । खेलको अतिरिक्त समयमा कन्यले व्यक्तिगत दोस्रो गोल गरेपछि ठमेलले ४–० को सहज जित हात पा¥यो । उनी नै म्यान अफ दि म्याच चुनिए । तेस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लबले चाबहिल भेटेरानविरुद्ध बाजी मा¥यो । प्रतिस्पर्धात्मक खेलमा पुलिस टाईब्रेकरमा विजयी भयो । दोस्रो हाफको चौथो मिनेटमा विजय श्रेष्ठले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर १२ औं मिनेटमा जगत लामाले चाबहिलका लागि बराबरी गोल फर्काए ।

    निर्धारित समयमा १ –१ गोल भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पुलिस ५(३ ले विजयी भयो । पुलिसका विजय म्यान अफ दि म्याच घोषित भए । चौथो तथा अन्तिम खेलमा थापा गाउँ सुधार समिति भेटेरानले आयोजक चितवन भेटेरान रातोलाई निराश बनायो । निर्धारित समय गोलरहित बराबारीमा टुङ्गिएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा थापा गाउँलाई ३–२ ले विजयी भयो । थापा गाउँका गोलरक्षक दीपक डंगोलले चितवनको तीन प्रहार विफल बनाए । उनी नै म्यान अफ दि म्याच चुनिए । प्रतियोगितामा बुधवार सेमिफाइनल चरणको खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा बर्दघाट भेटेरान नवलपरासी र साविक विजेता फ्रिडम फाइटर ठमेल भिड्नेछन् ।

    खेल दिउँसो २ बजे हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो ३ः३० बजे एक्स महेन्द्र पुलिस क्लब र थापा गाउँ सुधार समिति भिड्नेछन् । चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.