• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कपिलवस्तु बाणगंगामा तांत्रिक बिधीबाट मृतकलाई बचाउछु भन्ने वैद्य प्रहरीको नियन्त्रणमा

  •   सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अर्घाखाँची । सर्पले डसेपछी चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई तांत्रिक बिधीबाट उपचार गरि ब्युँताउने भन्दै झारफुक गरिरहेका बेला प्रहरीले एक जना बैधलाई पक्राउ गरेको छ । झारफुक गरिरहेका कपिलवस्तु बाणगंगा ७ मुर्मीका ७० बर्षिय कर्ताराम चौधरीलाई रातीनै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताए ।

    जिल्लाको शितगंगा ५ थारपाईला करापु निवासी २६ बर्षिय यम बहादुर बेल्बासेलाई भदौ १३ गते राती अोछ्यानमा सुत्नेक्रममा सिरकको खोलभित्र लट्पट्टीएर बसेको सर्पले शरिरको भुँडीमा टोक्यो । निषेधाज्ञाको बेला  रातिको समयमा सर्पले डसेपछी गाडि नचलेको अवस्थामा बिगट ठाउँबाट गाउँलेले बिरामीलाई  घण्टौ बोकेर  एम्बुलेन्स चल्न सक्ने गोरूसिङगे सन्धिखर्क सडकखण्डको ठाडा अमराई सम्म ल्याएपछी हतार हतार गरि छिटो उपचार गर्न गोरूसिङगे सर्पदंश उपचारकेन्द्रमा आफन्तले पुर्‍याए ।

    गोरूसिङगे सर्पदंश उपचारकेन्द्रले बिरामीको अवस्था नाजुक गम्भीर भैसकेको र उपचार गर्न नसक्ने भन्दै बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिदियो  । बिरामीलाई गोरूिङ्गेबाट बुटवल लैजादा एक रात बितिसकेको थियो ।  पु:न बिरामीको बुटवल लैजानेक्रममा बाटोमै मृत्यु भयो । अर्को दिन भदौ १४ गते बिहान ८ बजेर ३२ मिनेट जाँदा चिकित्सकले सर्पले डसेको बिरामीलाई मृत घोषणा गरि फिर्ता गरिदिए ।

    अस्पतालले मृत घोषणा गरेपछि  शवलाई फर्काएर आफन्तले अर्घाखाँची शितगंगा ५ थारपाईला करापु घरमा ल्याएर आफन्तले शवको अनुहार हेरपछी गाउँलेले शबको अन्तिम दाहासंस्कार गर्न सितखोलाको भाविन आर्यघाटमा लगेका थिए । आर्यघाटमा शव पुर्‍याउने बित्तिकै त्यतिकैमा तराईबाट मृतकका आफन्तको टेलीफोन आयो ।

    सर्पले डसेको तीन दिन भित्र बैधले तांत्रिक बिधिबाट झारफुक गरि ओखती खुवाएपछी निको पार्ने खबर सुनेका छौं , अहिले अन्यष्टि गर्न रोकौं , बैधले तांत्रिक बिधीबाट झारफुक गरेपछी ब्युँतिपो हाल्छ कि भनेर फोन आएपछि मृतकका आफन्त र मलामी गएका छिमेकीहरूले शवलाई करिव ५ घण्टा आर्यघाटमा राखेर झारफुकबाट निको हुने आसमा पु:न शवलाई आर्यघाटबाट गाउँ फर्काईएको मृतका जेठा बुवा टेकबहादुर बेल्बासेले बताए  ।

    मरिसकेको निर्जीव शरीर ब्युँतिने आसमा बैधको प्रतिक्षामा बसेका आफन्त र गाउँलेहरूमा आईतबार साँझ करिव ५ बजे बैध आएर झारफुक गर्दा आफुले बचाउन नसक्ने भनेपछी पलाएको आसाको त्यान्द्रो चुडिएको मृतकका बुवा लेख बहादुर बेल्बासेेले दुखेसो गरे । बैधको उपचार पछि छोरो ब्युँतिने आसमा आर्यघाटमा पुर्‍याईएको शवलाई फर्काएर गाउँ फर्काईयो तर बैधको उपचारपछि  पनि मरिसकेको छोरो ब्युँतिने आस मरेपछी अन्तिम दाहासंस्कार गरिएको गहभरी आँसु झार्दै मृतकका वुवा लेख बहादुरले भने, यस्तो पीडा कसैलाई नपरोस ।

    ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतको नेतृत्वमा निस्किएको प्रहरीको गस्तीले चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई तांत्रिक बिधीबाट सर्पको बीस मारेर ब्युताउँने भन्दै झारफुक गरिरहेको अवस्थामा बैधलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार करिव १७ घण्टापछी उनलाई गोरूसिङगे सर्पदंश उपचारकेन्द्रमा पुर्‍याईएको थियो । चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई बैधले तांत्रिक बिधीबाट सर्पको बीस मारेर ब्युँताउने बिस्वास दिएपछि निको हुने आसमा रहेका आफन्त , छरछिमेकले शवको दुरगन्धीत फैलिन थालेपछी करिव सर्पले डसेको ३६ घण्टा पछि शवको अन्त्यष्टि गरेका छन्  ।

    बैधको उपचार पछि ब्युँतिने आसमा आर्यघाटमा लगिएको लासलाई फर्काएर रातभरी आफन्त र गाउँलेले शवलाई कुरेपछी सोमबार बिहान मात्र अन्त्यष्टि गरिएको स्थानिय तारा प्रसाद अधिकारीले बताए । मृतकको एक श्रीमती सहित साना साना एक छोरा,एक छोरी रहेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.