• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

गैंडाकाेट पाँचौं उप-प्रमुख छात्रा अन्तर विद्यालय फुटबलको उपाधि जनक माविलाई

  •   सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । गैंडाकोट पाँचौं उपप्रमुख कप छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७९ काे उपाधि जनक नमुना मावि गैंडाकोट ५ ले हात पारेकाे छ । नगद ३५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र हात पारेकाे हाे । गैंडाकोट खेलकुद समितिकाे आयाेजना, गैंडाकोट महिला फुटवल क्लव सहयाेगी क्लवकाे रुपमा गैंडाकोट नगरपालिकाकाे प्रवन्धकीय सहयाेगमा प्रतियोगिता सम्पन्न भएकाे लक्ष्मण कार्कीले जानकारी दिए ।

    गैंडाकोट खेलकुद समिति गैंडाकोट क्षेत्रीय रंगशालामा फागुन ४ देखि ६ गते सम्म भएको प्रतियोगितामा २५ हजार नगद, शिल्ड मेडल प्रमाणपत्र सहित बाल ज्याेति मावि उप विजेता बनेकाे छ । १९ विद्यालय सहभागी प्रतियोगितामा बाल ज्याेति माविका सन्तमाया मापचन उत्कृष्ट खेलाडी वन्दै ३ हजार पाँच सय र कप हात पार्न सफल भएकी छिन् ।

    त्यस्तै गैंडाकोट इग्लिस स्कुलकी अनुषा सुनार उत्कृष्ट रक्षक, जनक नमुना माविकी सविना सुनारी मगर उत्कृष्ट किपर, रितु तामाङ उच्च गाेलकर्ता, पुजा चिताैरे उत्कृष्ट मध्य खेलाडी, प्रमिला शर्मा उत्कृष्ट स्टाइकर वन्न सफल हुदै ३ हजार पाच सय नगद, कप हात पारेका छन् । फेयर प्ले टिमकाे उपाधि भने नारायणी आधारभुत विद्यालय वनेकाे छ जसले ५ हजार नगद हात पारेकाे छ। गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी प्रमुख अतिथि रहेर उद्घाटन भएकाे प्रतियोगिताकाे समापनकाे प्रमुख अतिथि उपप्रमुख शान्ति काेइराला रहेकी थिइन् ।

    समापन कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, शिक्षा यूवा खेलकुद शाखा प्रमुख, विद्यालयका प्रअ,राजनीति दलका प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे । खेलमा उत्कृष्ट खेलाडी छानिएको र उनिहरुलाई प्रशिक्षण दिई गैडाक‍ोट को महिला फुटबल टिम बनाईने छ। प्रत्येक खेलको player of the match दिईएको समिका उपाध्यक्ष रमेश तिवारीले बताउनु भयो ।

     

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.