• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

होलीमा भेट्रानहरुको चम्पानगरमा भलिबल भिडन्त

  •   सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । रंगहरुको पर्व होलीको अवसरमा भरतपुर–१३ को हिमाल युवा क्लबले टोल स्तरीय भेट्रानहरु बिचको भलिबल प्रतियोगिता गरेको छ । भलिबल खेलको प्रवद्र्धन गर्दै नेपाली सांस्कृति होलीको मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न ३५ वर्ष माथिको भेट्रान भलिवल आयोजना गरिएको क्लबका अध्यक्ष सन्जिव न्यौपानेले बताए ।

    उनका अनुसार क्लबको कार्यक्षेत्र रहेको भरतपुर १३ का टोलहरुले प्रतियोगितामा सहभागीतामा सहभागीता जनाएका छन् । हिमालय दण्डपाणी न्यौपाने माध्यामिक विद्यालय, चम्पानगरको खेल मैदानमा आयोजना गरिएको यो प्रतियोगित चौथो संस्करण हो । चौथो राईनोकुञ्ज भेट्रान भलिबल प्रतियोगिता २०७९ नाम सहित सोमबार पहाडी होलीको दिनबाट शुरु भएको प्रतियोगिता मंगलबार तराईं होलीको दिनमा सम्पन्न हुनेछ । क्लबका निर्वतमान अध्यक्ष केशव देवकोटाका अनुसार पहिलो दिन ६ वटा खेल सम्पन्न भएका छन ।

    सोमबार पृथ्विटोल विकास संस्था र पाखुरीचोक टोल विकास संस्था (ख), बाटुली पोखरी टोल विकास संस्था र बह्मपुरी टोल विकास संस्था वीच क्वाटर फाईनलको खेल हुनेछ । यहाँ बाट विजयी टिमले सोमिफाईनलमा प्रवेश गरेको धनुकिरण टोल विकास संस्था र पाखुरी चोक टोल विकास (ए) संग प्रतिस्पर्धा गर्ने छन। क्लबका कोषाध्यक्ष राजेन्द्र दवाडीका अनुसार विजयी टिमले २० हजार, उप विजेताले १० हजार र तृतीयले पाँच हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन।

    उनका अनुसार प्रोत्सान पुरस्कार स्वरुप चौथो हुने टिमलाई नगद ३ हजार पुरस्कार प्रदान गरिनेछ । प्रगतिको लागी युवा शक्ति, खेल विकासको लागि युवा शक्ति भन्ने मुलनाराका साथ वि.सं. २०५७ साल देखि हिमाल युवा क्लव खेलकुद गतिविधिमा संक्रिय छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.