• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

भरतपुर आइसोलेसनमा प्राकृतिक चिकित्साबाट थालियो उपचार

  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्सा बिधिबाट उपचार थालिएको छ । भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसंग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्ष्यण नदेखिएकाहरुलाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो । गएको आईतबारबाट सुरु गरिएको आइसोलेसनमा हाल सम्म ४० जना महानगरवासी रहेका छन् । जसमा १९ जना महिला छन् । अभिभावक संगै २ र ८ वर्षका दुई वच्चा पनि छन् । उनीहरुमा भने सङ्क्रमण छैन । चिकित्सालयका प्रमुख डा. हेमराज कोइरालाका अनुसार आइसोलेसनमा रहेकाहरुलाई आवधिक उपवास विधिबाट उपचार थालिएको छ । जसका लागि वेलुका ५ वजेबाट विहान ९ वजे सम्मको समयमा ठोस पदार्थ खान दिइएको छैन । कोइरालाले भन्नुभयो “भाइरस मारेर उर्जा उत्पादन गर्ने प्रकृया सुरु गरेका छौ ।” यस बिधिलाई जाइनो फेजी (ह्ष्यलय एजबनथ) पनि भनिन्छ । कोइरालाले यस बिधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिनुभयो । खाना नखाए पछि शरिरका कोषलाई उर्जा पुग्दैन । कोईरालाले भन्नुभयो “कोषले उर्जा नपुगे पछि कोषभित्रको भाइरस मारेर उर्जा उत्पादन गर्न थाल्छ ।” सबै रोगको कारण मल हो भने सबैको उपचार उपवास भएको भन्दै उहाँले यसले अन्य रोगलाई पनि निको पार्छ भन्नुभयो । प्राकृतिक चिकित्सा बिधि अन्तर्गत आइसोलेसमा वसेकाहरुलाई विहान पानीमा मह र कागती मिसाएर दिइन्छ । विहान ६ वजे देखि ७ वजे सम्म योग, त्यसपछि योगकृया जलेनेती, कुञ्जजल र घाँटी कुल्ला गरिन्छ । प्रणायाम, हास्य योग, हल्लायोग, नृत्य योग पछि विहान ९ वजे खाना खुवाइन्छ । कोईरालाले सूर्य स्नान गराएर उच्च रक्तचाप, अक्सीजन मापन, धड्कन मापन जस्ता परिक्षण पछि सङ्क्रमितको अबस्थाको वारेमा गुनासा भए चिकित्सक सहितको टोलिले सुन्ने जानकारी दिनुभयो । आइसोलेसनमा रहनेहरुलाई ११ वजे दाल, भात तरकारी सहीतको खाना खाएपछि केही समय आराम गर्न दिईन्छ । दिउँसो २ वजे मह, कागती पानी खाएपछि साँझ ५ वजे दाल, भात तरकारी सहितको पूर्ण भोजन गर्छन । साँझ प्र्राथना पछि आ–आफ्नो कला प्रस्तुत गर्दै रमाईलो गर्ने गर्दछन् । साँझ ७ः३० वजे देखि ८ वजे सम्म दुध र वेसार खाएर सुत्ने कोईरालाले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आइसोलेसनमा वसेकाहरु निकै खुशी भएको बताउनुभयो । उहाँले भन्नुभयो “त्यहाँ रहनुभएकाहरु निकै खुशी हुनुभएको छ । उहाँहरुलाई खुशी वनाएर निको वनाउन सक्दा नै हामी सन्तुष्ट हुन्छौ ।” चिकित्सालयका चिकित्सक एबं कर्मचारीहरुको मिहिनेतले पनि आइसोलेसनमा बस्नेहरु सन्तुष्ट वनेको दाहालको भनाई छ । त्यहाँ रहेका अन्य भवनहरुको पनि मर्मत सम्भार थालिएको छ । उहाँका अनुसार सबै मर्मत सम्भार गर्दा २ सय जना सम्म राख्न सकीने छ । कम खर्चमा मर्मत सम्भार हुनेलाई पहिलो प्राथमीकतामा राखिएको उहाँले जानकारी दिनुभयो । पहिलो प्राथमीकता महानगरवासी भएको भन्दै उहाँले आपत परे वाहिरकालाई पनि राखिने जानकारी दिनुभयो । सङ्क्रमण वढ्दै गईरहेकाले महानगरबासीहरुलाई सतर्क रहन आग्रह गर्दै उहाँले महानगर र स्थानीय प्रशासनले जारी गरेका सूचनाको पालना गरि रोग नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो । महानगरको पहिलो प्राथमिकता मानव स्वास्थ्य नै भएकाले कन्ट्याक्ट ट्रेसिङ्, नमुना संकलन र परिक्षण गरि कोरोना परिक्षण, रोकथाम र उपचारमा जुटेको दाहालको भनाई छ । जिल्लामा आजसम्म सङ्क्रमितको संख्या ८ सय ४७ पुगेको छ । जसमध्ये ५ सय २४ महानगरका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.