• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

पसल खोल्दा बढीमा पाँच जना ग्राहक मात्र प्रवेश गर्न प्रहरीको निर्देशन

  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भए संगै व्यवसायहरु सञ्चालनमा आएका छन् । आज देखि संञ्चालमा आएका व्यवसायहरु संञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयले निर्देशन जारी गरेको छ । कोरोना संक्रमण वढ्दै गएको भए पनि निजी क्षेत्रको दबाब पछि स्थानीय तह र स्थानीय प्रशासनले निषेधाज्ञालाई केही खुकुलो पारेका छन् । तर पनि कोरोना वढ्ने त्रास भने कायमनै छ । यसै क्रममा प्रहरीलेसम्पर्क सीमित गर्नु नै कोरोना संक्रमणको गति कम गर्ने एक मात्र उपाय भएको जनाएको छ । एक सूचना जारी गर्दै जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङले सामाजिक दूरीले नै सामाजिक भ्याक्सिनको काम गर्ने भएकोले सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउँदै व्यापारिक संस्था र पसलहरु खुला गर्न अनुरोध गर्नुभएको छ । प्रहरी कार्यालयको सूचनामा जिल्ला प्रशासन कार्यालय चितवनको शुक्रबारको आदेश अनुसार निषेधाज्ञा जारी नै रहेकोले व्यवसाय तथा पसलहरु खोल्दा बढीमा पाँच जना ग्राहक मात्र प्रवेश गर्न दिन निर्देशन दिइएको छ । त्यस्तै, संघसंस्थाले निम्नतम् कर्मचारी मात्र राख्न, डिपार्टमेन्टल स्टोर र फेन्सी पसलहरुले ट्रायल रुमको प्रयोग नगर्न प्रहरीले निर्देशन दिएको छ । सूचनामा कम दूरीमा सवारी साधनको प्रयोग नगर्न र सरकारी कार्यालयका सेवाग्राहीले प्रायोजन खुलेको सिफारिससहित आवतजावत गर्न पनि निर्देशन दिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.