• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

निर्मल सहरकारीले अनुदानको मल कालो बजारी गरि बेचेको स्वीकार

  •   सोमबार, भदौ २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन स्थित रत्ननगर बकुलहरमा रहेको निर्मल बहुउदेश्यी सहकारी संस्थाले अनुदानमा प्राप्त गरेको युरीया मल कालो बजारी गरी महङ्गो मूल्यमा बेच्ने गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनबाट प्रति बोरा ७ सय ५२ रुपैया ५० पैसामा खरिद गरेको मल उत्त सहकारीले १२ सय ५० रुपैयाँ सम्ममा बिक्री गर्दै आएको छ । जिल्लामा मलको हाहाकार भएको बेला सहकारीले किसानलाई बिना बिल मल दिएर पठाउने गरेको छ । सहकारीले प्रतिबोरा १२ सय ५० मात्र नभई प्रति केजी पनि २५ रुपैयाँका दरले बिक्री वितरण गर्दै आएको पाइएको हो । यता साल्ट ट्रेडिङ कर्पोरेशनले प्रत्येक सहकारीलाई ७ सय ५२ रुपैयाँ ५० पैसामा मल वितरण गरेको बताएको छ ।कर्पोरेशनका चितवन शाखा प्रमुख बुद्धिविनोद दाहालले सहकारीले बढीमा २० रुपैया प्रति केजी तथा प्रति बोरा हजार रुपैयाँ भन्दा बढी मूल्यमा विक्री बितरण गर्न नपाउने बताउछन् ।आजको मितिसम्म सहरकारीले ५० केजीको प्रति बोरा मल हजार रुपैयाँ भन्दा बढी मूल्यमा किसानलाई विक्री वितरण गर्न नपाउने उनको भनाइ छ । कर्पोरेशनका चितवन शाखा प्रमुख दाहालका अनुसार लामो दूरीमा रहेका स्थानमा भने सहरकरीको समितिलेनै हजार भन्दा माथि मूल्य कायम गर्न सक्ने छन् ।रत्ननगर उद्योग बाणिज्यसंघका अध्यक्ष राजाराम रेग्मी संस्थापक अध्यक्ष रहेको उक्त सहरकारीले प्रति केजी २५ रुपैयामा मल विक्री गरेको स्वीकार गरेको छ । सहकारीका संस्थापक अध्यक्ष तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष रेग्मीले भने आफूले प्रति बोरा हजार सम्म रकम तिरेर मल ल्याउने गरेको बताउछन्न् । तर, साल्ट ट्रेडिङ कर्पोरेशनले भने प्रति बोरो सहकारीलाई ७ सय ५२ रुपैया ५० पैसामा वितरण गरेको बताउने गरेको छ । उनले गाडी भाडा ३५ सय हुने र सरदरमा हिसाब गर्दा मुनाफा समेत नहुने बताए । यता कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले बढी मूल्यमा बिक्री गरेको पाइएमा कारबाही गर्ने बताउछन् । महामारी र मल अभावका बेलामा केही सहकारीहरुले किसानसँग चर्को मूल्य उठाएको गुनासो बढ्न थालेपछि आफूहरु पनि उक्त काममा लागेको ढकालको भनाइ छ । चितवनमा केही सहकारीले सुपथ मूल्यमा बेचेको भएपनि केहीले चर्को मूल्य लिने गरेको गुनासो कृषि ज्ञान केन्द्रमा पुग्ने गरेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.