• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

‘नागरिकता विधेयक ल्याएर नागरिकताको समस्या समाधान गर्नुपर्ने’

  •   बिहिबार, चैत १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राजनीतिक दलका नेताहरूले नागरिकता विधेयक जतिसक्दो छिटो ल्याएर पास गरी नागरिकताको समस्या समाधान गर्नुपर्ने प्रतिबद्धता जनाएका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले आज आयोजना गरेको ‘नागरिकता विधेयकमा राजनीतिक दलको दृष्टिकोण’ विषयक कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले चाँडोभन्दा चाँडो नागरिकतासम्बन्धी विधेयक ल्याएर पास गर्नुपर्ने बताउनुभयो ।

    नागरिकता संवेदनशील र महत्वपूर्ण विषय भएको हुनाले कुनै पनि नागरिक नागकिताविहीन हुनुपर्ने अवस्था राज्यले बनाउन नहुनेमा जोड दिँदै पार्टी यसप्रति प्रतिबद्ध भएको उहाँको भनाइ थियो । नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलले नागरिकताको विषयलाई राजनीतिक विषय नबनाइकन राष्ट्रिय मुद्दा बनाएर नागरिकताको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।एमाले कुनै पनि नागरिकलाई अनागरिक बनाउन हुँदैन भन्ने विषयमा गम्भीर भएको र सबै दलहरू मिलेर राष्ट्रिय सहमतिबाटै नागरिकताको विषयलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

    नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपालका नागरिक यो वा त्यो कुनै पनि कारणले नागरिकताविहीन हुन नुहने विषयमा पार्टी प्रतिबद्ध भएको र छिटो विधेयक ल्याएर पास गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनता पार्टीका नेता रञ्जु ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र जनमत पार्टीका प्रमुख सचेतक अनिता शाहले पनि नागरिकता नेपालीको मौलिक अधिकार भएको हुनाले नागरिकलाई नागरिकताविहीन बनाउन नहुने धारणा राख्नुभएको थियो ।

    म्यागका अध्यक्ष अनिता विन्दुले दलहरू मिलेर राष्ट्रिय सहमतिबाटै विधेयक ल्याएर नागरिकतासम्बन्धी विधेयक छिटो ल्याएर उक्त समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.