• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

“हामी खाना खुवाउछौ”अभियानमा चितवनका विभिन्न क्लवहरु सक्रिय

  •   बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब अफ चितवन पर्सा, लियो क्लब अफ चितवन पर्सा, लियो क्लब अफ भरतपुर युथ र बेवारीसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवनको संयुक्त आयोजनमा आज नारायणगढको नारायणी नदि किनारमा अनाथ, असहाय र अलपत्र परेका ब्यक्तिहरुलाई खाना खुवाएको छ । यसरी खाना खुवाउने कार्यक्रम केही दिन अगाडिबाट नै बेवारीसे ब्यबस्थापन तथा पुर्नस्थापना केन्द्र चितवनले विभिन्न संघ संस्था र क्लवहरुसंग सहकार्य गरी खाना खुवाउने कार्यक्रम गर्दै आईरहेको छ । आज भने लायन्स क्लब अफ चितवन पर्सा, लियो क्लब अफ चितवन पर्सा र लियो क्लब अफ भरतपुर युथसंगको सहकार्यमा ूहामी खाना खुवाउछौू भन्ने कार्यक्रम गरिएको हो । आज २ सय भन्दा बढि असहाय ब्यक्तिहरुलाई खाना खुवाईएको लियो क्लव अफ चितवन पर्साका कार्यक्रम संयोजक समिर लामा तमाङले बताउनुभयो । असहाय, अशक्त, सडकमा अलपत्र परेका र कोरोनाका कारणले खाना खान नपाएका ब्यक्तिहरुलाई खाना खुवाईएको उहाले बताउनुभयो । आगामि दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरु गर्दै असहाय, अशक्त ब्यक्तिहरुका लागि अझै सक्रिय रुपमा सहयोगका लागि आफुहरुको क्लव लाग्ने उहाले बताउनुभयो। केही दिन देखि सञ्चालन भएको यस खाना खुवाउने कार्यक्रममा बेवारीसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवनले दैनिक २ सय देखि २ सय ५० सम्म असहाय ब्यक्तिहरुलाई खाना खुवाउदै आईरहेको छ । कोरोनाका कारण काम नभएपछि भोकाएका मानिसहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि चितवनका विभिन्न संघ संस्था र क्लवहरुसंग सहकार्य गरेर निशुल्क खाना खुवाउने कार्यक्रम सुरु गरीएको बेवारीसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवन शाखाकी संयोजक सीता कुँवरले बताउनुभयो । सबै उमेरसमूहका बालबालिकादेखि वृद्धसम्म यसरी खाना खान हरेक दिन आउँने गरेको र भोकमा खानाको प्यास मेटाएर जाने गरेको उहाले बताउनुभयो। खाना खुवाउनको लागि चितवनका विभिन्न क्लबहरुदेखि व्यक्तिहरुको तर्फबाट ब्यक्तिगत सहयोग तथा अन्य संघसंस्थाले पनि सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । कसैको जन्मदिन, वैवाहिक वर्षगाठको अवसर पारेर पनि खाना खुवाउनका लागि व्यक्तिहरुले सहयोग गरेको उहाँले बताउनुभयो । सुरुवाती दिनहरुमा आर्थिक सहयोग पनि गरेको सो क्लवले पछिल्ला दिनहरुमा खाना पकाउने र खुवाउने कार्यमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ । केही दिन अघिदेखि नै आफूहरुले यसरी खाना खुवाइरहँदा कुनै पनि सरकारी निकायको सहयोग भने नपाएको उहाले बताउनुभयो । खाना खुवाउनका लागि मात्रै दैनिक १५ हजार खर्च हुने गरेको उहाले बताउनुभयो । खाना खुवाउने कार्यक्रममा बेवारीसे व्यवस्थापन तथा पुर्नस्थापना केन्द्र चितवन शाखाका उपसंयोजक प्रकाश थापा, लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला निर्देशक रुपेश भट्ट, महेन्द्र सिग्देल, लियो क्लव अफ चितवन पर्साका उपाध्यक्ष नितिन बस्नेत लगायतका क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.