• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै

  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी)मा लगिने भएको छ । दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो । देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष साधारणसभा गरी पब्लिक कम्पनीमा लैजाने निर्णय गरेको हो । कम्पनीका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार साधारणसभाबाट पब्लिकमा जाने गरी निर्णय गरेर प्रक्रिया अघि बढाइएको छ ।

    कम्पनीको पोल्ट्री फार्म विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ सर्दी नवलपुरमा रहेको छ । सो कम्पनी र भगिनी कम्पनी गरी सो क्षेत्रमा ३३ बिघा जमिनमा फार्म रहेको छ । कार्यकारी निर्देशक पोखरेलका अनुसार फार्ममा चार लाख लेयर्स कुखुरा छन् । फार्ममा रु एक अर्ब ५० करोड लगानी भइसकेको छ । फार्म विस्तारका क्रममा रहेकाले रु दुई अर्बभन्दा बढी लगानी पुग्नेछ । कम्पनीमा हाल ४० जना सेयर सदस्य छन् । कुखुराका लागि आवश्यक पर्ने चल्ला हुर्काउने खोर, अण्डा भण्डारण केन्द्र, दाना भण्डारण केन्द्र, कर्मचारी आवासलगायतका संरचना रहेका छन् ।

    सँगै क्रेट उद्योग र मल उद्योग पनि रहेका छन् । उहाँका अनुसार त्यहाँ दैनिक एक हजार छ सय पेटी अण्डा उत्पादन हुँदै आइरहेको छ । एकान्त र सुरक्षित ठाउँमा कम्पनी अवस्थित रहेको हुनाले अण्डाको उत्पादन र उत्पादकत्व दुवै उच्च छ । अत्याधुनिक स्वचालित प्रणालीमा अण्डाको ग्रेडिङ गरी उपभोक्तालाई सहुलियत मूल्यमा यस कम्पनीले अण्डा बिक्री गरिरहेको छ ।

    कम्पनीका उपकार्यकारी निर्देशक विपिन पोखरेलले कम्पनीले भगिनी संस्था किसान दाना उद्योगले बजारीकरण गरिरहेको डिपोहरूमार्फत अण्डा बिक्री गरिरहेको बताउनुभयो । हालसम्म देशका विभिन्न सहरमा १५ वटा डिपो र अन्य डिलरमार्फत अण्डा बिक्री हुँदै आइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कम लागतमा अण्डा उत्पादन गरेर सस्तो र सर्वसुलभरूपमा उपभोक्तासमक्ष पु¥याउने हाम्रो लक्ष्य छ ।” कम्पनीका अध्यक्ष रघुनाथ भट्टले पोल्ट्री फार्म पब्लिकमा जान लागेको नेपालमै पहिलो भएको बताउनुभयो ।

    आम नागरिकलाई सेयरधनी बनाएर देशका अन्य ठाउँमा समेत अत्याधुनिक फार्म निर्माण गरी कम लागतमा धेरै अण्डा उत्पादन गर्ने र सर्वसुलभरूपमा उपभोक्तासम्म पु¥याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । विशेष साधारणसभाले निर्णय गरेसँगै पब्लिकमा जाने प्रक्रिया अघि बढेको उहाँको भनाइ छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.