• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर अस्पतालमा आठ सङ्क्रमितको प्रसुती गराईयो

  •   आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालले कोरोना सङ्क्रमण भएका आठ जना गर्भवतीको सुरक्षित प्रसुती गराएको छ । अस्पतालको आइसोलेसनमा दुई जना गर्भवती उपचाररत रहेका छन् ।

    सो अस्पतालले सङ्क्रमण भएका सुत्केरीहरुका लागि वेथा लाग्दा राख्ने देखि शल्यक्रिया गराउने सम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरुबाट जन्मिएको बच्चाका लागि राख्न भेन्टिलेटर सहितको व्यवस्था मिलाएको छ । सङ्क्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्य संग सम्पर्क नहुने गरि व्यवस्था गरिएको छ ।

    अस्पतालका सिनियर कन्सलट्यान्ट स्त्री तथा प्रसूती रोग विशषेज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार सङ्क्रमण पछि अस्पतालमा प्रसुती गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन् । उनीहरुबाट जन्मिएका बच्चामा सङ्क्रमण देखिएको छैन । हाल सम्म सुत्केरी भएर गएकाहरुको समस्या नआएको उहाँको भनाई छ ।

    सङ्क्रमित मध्ये तीन जनाको साधारण र पाँच जनाको शल्यक्रिया गरिएको हो । जस मध्ये शल्यक्रिया गरिएका दुई जनाको पछि सङ्क्रमण थाहा भएको हो । सापकोटाका अनुसार प्रसुती गरएका मध्ये ३ जना नवलपरासी, २ जना चितवन, गोरखा, सप्तरी र मकवानपुरका १÷१ जना रहेका छन् ।

    अस्पतालको आइसोलेसनमा रहेकी एक जना गर्भवतीको शल्यक्रियाबाट बच्चा झिक्नुपर्ने हुन सक्छ भने अर्की गर्भवर्तीको बच्चा जन्माउने समय भएको छैन । अन्य उपचारका लागि उनी भर्ना भएको सापकोटाले जानकारी दिनुभयो । भरतपुर अस्पतालमा हिजो आज दैनिक ३० जना भन्दा वढि महिलाको प्रसुती हुँदै आएको छ । अस्पतालले सङ्क्रमित र अन्यको फरक फरक ठाउँमा उच्च साबधानीका साथ प्रसुती सहित उपचार गराउँदै आएको अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चितवन सहित बिभिन्न जिल्लाहरुबाट यहाँ प्रसुती गराउन र उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष १३ हजार भन्दा वढिको प्रसुती यसै अस्पतालमा गराईन्छ । राजधानीको परोपकार प्रसुती गृह पछि धेरै बच्चा जन्माउने अस्पताल भरतपुर हो । अधिकारीले भन्नुभयो “सुरु देखिनै सङ्क्रमित र अन्यको फरक फरक ठाउँमा साबधानी अपनाएर उपचार गरिएकाले निजीमा भन्दा सरकारी सुरक्षित ठानेर धेरै बिरामी आउने गरेका छन् ।” अस्पतालमा प्रसुती सेवा निःशुल्क छ । अस्पतालमा लामो समय यता वेथा लागेका देखि सुत्केरी गराउने सम्म काम गर्ने अनुभवी स्वास्थ्यकर्मी भएकाले प्रसुती गराउनेहरुको पहिलो गन्तव्य भरतपुर अस्पताल हुने गरेको छ ।
    अस्पतालमा जन्मि सकेका वच्चालाई समस्या परेमा राख्नका लागि वाल सघन उपचार कक्षपनि रहेको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.