• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

मानव वेचविखन बिरुद्धमा महिला शसक्तिकरणको सचेतना कार्यक्रम

  •   शनिबार, जेठ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले मानव वेचविखनजस्तो सामाजिक हिसां अन्त्यका लागि सबैले आफ्नो ठाँउवाट पहल गर्नु आवश्यक भएको वताउनु भयो । महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाले आज भरतपुरमा आयोजना गरेको मानव वेचविखन तथा ओसारपोसर विरुद्ध सचेतना कार्यक्रमलाई संवोधन गर्दै मेयर दाहाल मानव वेचविखन विरुद्धको अभियानमा विभिन्न संघसंस्थाले थालेको अभियानमा भरतपुर महानगरले हरतवरले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

    भरतपुर महानगरको सहयोगमा आयोजना भएको कार्यक्रममा महिला अधिकारीकर्मी तथा आर्दश गृहका अध्यक्ष मीना खरेलले मानव वेचविखन प्रभावितहरुका लागी सहानुभूति भन्दापनि समानुभुति आवश्यक भएको बताउनु भयो । पिडीतमैत्रि सामाजिक संरचना नभएका कारण प्रभावितहरुले आफ्नोे समस्या अगाडि ल्याउन नसकेको वताउनु भयो ।

    कार्यक्रमलाई सहजिकरण गर्दै कीन ईन्डीयाका नेपाल निर्देशक ईन्द्रराज भट्टराईले मानव वेचविखनका विभिन्न आयामहरुका विषयमा प्रष्ट पार्नुभएको थियो । महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव उपरिक्षक रिमा कोईरालाले चितवनमा मानव वेचविखनको अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक बर्ष २०७९र८० मा ७ वटा मानववेचविखनको घटना दर्ता भएको छ । यो घटना अघिल्लो वर्षको तुलनामा वढेको छ । आर्थिक बर्ष ७८र७९ मा ३ वटा र ०७७र७८ मा ४ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाको सचिव तथा कार्यक्रम संयोजक पवित्रा रिजालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा संस्थाका अध्यक्ष संगीता भट्टराईले मानववेचविखन विरुद्धको अभियानमा महानगरपालिकाले नितिगत रुपमा निर्णय गर्नु आवश्यक भएको वताउनुभयो।

    विभिन्न संघसंस्थाका प्रतिनिधि महिला तथा प्रहरी र सरोकारवालाहरुको सहभागीता रहेको कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी प्रमुख प्रकाश रानाभाट, भरतपुर ७ का वडाअध्यक्ष राजेन्द्रमणी काफ्ले , माईति नेपालका चितवन संयोजक ईश्वर गिरी, मञ्जुश्री असहाय संरक्षण केन्द्रका अध्यक्ष मञ्जु खाण, युवा प्रतिनिधि प्रशिद्व पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.