• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

हात्ती बेच्नु पर्ने बाध्यतामा सौराहाका ब्यवसायी

  •   बुधबार, भदौ ३१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना भाइरस संक्रमणका कारण सौराहाका ब्यवसायिहरुले हात्ती बेच्न र भाडाका हात्ती फिर्ता गर्न सुरु गरेका छन । आम्दानी नहुने तर खर्च मात्र हुने भएपछी हात्ती बेच्न सुरु भएको ब्यवसायिहरुले बताएका छन । एउटा हात्तिलाइ मासिक खर्च १ लाख लाग्छ । तर अहिले कोरोनाक कारण पर्यटन ब्यवसाय ठप्प भए पछि आम्दानी शुन्य छ । आम्दानीको श्रोत नभएर हात्ती पाल्न मुश्किल भएपछि व्यवसायीहरुले हात्ती बेच्न सुरु गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । उनका अनुसार अहिले सम्म तीन वटा हात्ती बिक्री भइसकेको छ । सौराहामा भाडामा ल्याएका पाँच वटा हात्ती छन । त्यस मध्य २ वटा हात्ती फिर्ता गरिसकेको छ भने ३ वटा फिर्ताको प्रक्रियामा रहेको सहकारिका अध्यक्ष तिवारिले जानकारी दिए । यहाँका थप १० वटा हात्ती बिदेशी संस्थालाइ भाडामा दिइएको छ । सौराहामै रहेको एक संस्थाले भाडामा हात्ती लिएको हो । ती हात्तिहरु सफारिका लागि प्रयोग गरिदैन । सौराहामा निजी स्तरमा ६७ वटा हात्ती सञ्चालनमा छन । तर युनाइटेड हात्ती संचालन सहकारिमा भने ५५ वटा मात्र आवद्ध छन् । एउटा हात्तिबाट खर्च कटाएर सामान्यतया मासिक ६० हजार रुपैयाँ आम्दानी हुन्छ । हात्तिलाई दैनिक २० किलो धान,१८० मुठा पराल, २५० लिटर पानी,घाँस,पिपल,भेली,नुन आवश्यक पर्छ भने माउतेलाइ मासिक १५ हजार सम्म तलब दिइदै आएको सहकारिका अध्यक्ष तिवारिले बताए । हात्ती सफारी वापत नेपालिलाई प्रतिब्यक्ती १ हजार २ सय,सार्क रास्ट्रका पर्यटकलाइ प्रतिब्यक्ती १ हजार ७५० र बिदेशी पर्यटकलाइ प्रतिब्यक्ती २ हजार २५० रुपैयाँ लिने गरिएको छ । हात्ती सफारी भएको बेला एउटा हात्तिले दिनमा तीन टिप गर्छ ।
    सौराहा सफारी पर्यटनकोे हिसावले विश्वमै परिचित छ । हात्ती चढेर निकुञ्ज घुम्नकै लागि देश विदेशबाट यहाँ पर्यटक आउने गरेका छन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.