• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कालिका नगरपालिकाले आज सार्वजनिक गरेको बजेटमा के के छन ?

  •   आइतबार, असार १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकाले आज ८१ करोड बढीको बजेट आज ( आइतबार ) सार्वजनिक गरेको छ । आज आयोजना गरिएको नगरसभामा उपमेयर विमला तमाङले गौरवको योजना सहित आर्थिक वर्ष २०८०र ०८१ का लागि बजेट सार्वजनिक गरेकी हुन ।आज सार्वजनिक गरिएको बजेटमा के के विषय समेटिएका छन त ?

    ‘सम्बृद्ध कालिका, सुखी कालिकाबासी’

    गौरवको योजना

    शक्तिखोरदेखि वडा न।११ को रन्तेस सम्मको बाटो, बुङखोला–थाङखोला बाढी नियन्त्रण व्यवस्थापन

    – खोलेसिमलदेखि क्बल चोक, जुटपानी बाटो विस्तार र मोज्याक टायल सहितको पैदल यात्रामार्ग निर्माण

    –उज्यालो कालिका –हाइमाक्स लाईट जडान

    –सिन्ति झरना, गैरिवारी झरना, उदमयपुर पार्क, भीमवली पार्क,

    –सबै नागरिकको पहु्ँचमा स्वच्छ खानेपानीको व्यवस्थापन

     

    नियमित आयोजना

    – स्वास्थ्यसेवा, उपचारलाई प्रभावकारी बनाउने

    – कृषि, पशुपालन उद्यम र पर्यटन क्षेत्रबाट आयआर्जनगर्न पूर्वाधार विकासगर्ने

    – मह, च्याउ, केरा, कोदो, फाँफर र पिडालु जस्ता स्थानीय उत्पादनलाई ९गुणात्मकबृद्धी०मेक इन कालिका प्रतिक चिन्ह राखि बजारीकरणगर्ने

    – स्वच्छ कालिका, हरित कालिका अभियान संचालनगर्ने, यसमा जलाधार क्षेत्रको संरक्षण, पोखरी निर्माण, पानीको मुहान तथा सिमसार क्षेत्र संरक्षण वन वनस्पितको संरक्षण र दीगो उपयोगगरी रोजगार सृजनागर्ने ।

    – नगर गुरुयोजना बमोजिम सडक संजाल विस्तार, स्तरउन्तोति र मर्मत सम्भार

    – नागरिक सहायकता कक्षवाट सेवा प्रदानगर्ने‘जनतासँग नगर प्रमुख कार्यक्रम नागरिक समाज तथा सामुदायिक संघ संस्थासँग हातेमालोगरि संचालनगर्ने ।

     

    गतवर्षको प्रगती

    – नगरपालिकाको विगत आर्थिक वर्षदेखि आर्थिक वर्ष २०७८÷०७९ सम्म कूल बेरुजु १९ करोड २२ लाख ५२ हजार ५ सय ३९ रुपैयाँ रहेकोमा यसवर्ष बेरुजु फस्र्यौटको वर्षको रुपमा लिइ कार्य योजनाका साथ हाल सम्म रु १५ करोड ३१ लाख ९५ हजार ५ सय ३९ रुपैयाँ बेरुजु फस्यौट गरिएको छ । शुन्य बेरुजुको नीति अनुसार आर्थिक वर्ष २०८० ÷०८१ मा नगरपालिकाको बेरुजु फस्यौट गरिनेछ ।

    – कालिका नगरपालिकाले प्रशासकिय कार्यविधि९ खर्च मापदण्ड तथा आन्तरिक नियन्त्रण ० नियम २०७९ बनाई प्रभावकारी कार्यान्वयनमा ल्याएको छ ।

    – नगरक्षेत्रको शहरी क्षेत्रका सबै मुख्य सडकहरु कालोपत्रे भइसकेको छ ।

    – सहायक सडकहरु स्तरउन्नती र नया“ ट्रयाक खोल्ने कार्य निरन्तर रुपमा अगाडी बढेको छ ।

    – नगरको पहाडीक्षेत्र वडा नं। ११ कार्यालय जोड्ने सडक तीब्र रुपमा स्तरउन्नतीगर्ने कार्यभएको छ ।

    – सडक दुर्घटनालाई न्यूनिकणगर्न खोलेसिमलवाट क्लबचोक सम्म बाटो विस्तार र मोज्याक टाइल सहितको पैदल मार्ग यसैवर्ष सम्पन्नहुनेछ ।

    – वडा न।। १० को कार्यालय भवनको निर्माण कार्यपनि यसैवर्ष सम्पन्नहुनेछ ।

    – नगरपालिकाको आफ्नै प्रशासकिय भवनको निर्माण कार्य यसैवर्ष सम्पन्नगरी आर्थिक वर्ष २०८० ÷०८१ वाट सोहीभवनवाट सेवा प्रदानगर्ने तयारी छ ।

    – १० र ११ नम्बरको वडालाई सहज बनाउन झोलुगेंपुल र नगरक्षेत्रमा अन्य कल्वर्ट निर्माण तथा विस्तारको योजना यसैवर्ष सम्पन्नहुने चरणमा छ ।

    – आर्थिक विकास तर्फ सहकारी र समुहसँगको सहकार्यमा केराखेती अनुदान, मौरीपालन अनुदान, तरकारीखेती अनुदान, बाख्रा पालन, वंगुरपालन तथा पशुपालन व्यवसाय दुग्ध उत्पादनमा अनुदान तथा नवितम प्रविधि हस्तान्तण गरिएको छ ।

    – यसवर्ष लटौली, दैतेस, बनकट्टा, भीमोदय उच्च माध्यमिक विद्यालय, पृथ्वी माध्यमिक विद्यालय र रेडक्रस माध्यमिक विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ ।

    – सामुदायिक विद्यालयलाई यातायात सुविधा उपलव्धता गराउन यसवर्ष दुईवटा विद्यालयलाई एकएकवटा बस उपलव्ध गराएको छ । जमुना माध्यमिक विद्यालय र रेडक्रस माध्यमिक विद्यालयलाई स्कुल बस दिने कार्य यसैवर्ष सम्पन्नहुनेछ ।

    – सिंचाईका लागि कुलो निमार्ण, स्तरउन्नोती तथा सफाई, तटबन्धन जस्ता कार्यहरु भएका छन् ।

    – अव्यवस्थित बसोबास, दलित भूमिहीन, सुकुम्वासीहरुको लगत संकलन र प्रमाणीकरणको काम भइरहेको साथै जग्गा वर्गीकरण गरेको अन्तिमचरणमा पुगेको छ ।

    – थाङखोला–बुङखोलालाई व्यवस्थापन योजनाकार्य प्रारम्भ भएको छ । समग्रखोला व्यवस्थापनका लािग डिपिआरको तयारी सुरु भएको छ ।

     

    आगामी वर्षको बजेट

    आन्तरिक आय – ११ करोड

    राजश्व बाडफाँडवाट – १६ करोड ९६ लाख ९७ हजार रुपैयाँ

    जनसहभागीता, बेरुजु अन्य – ६० लाख

    अन्तरसरकारी वित्तीय हस्तान्तरण संघ तर्फ – रु ४२ करोड ७० लाख

    अन्तरसरकारी वित्तीय हस्तान्तरण प्रदेश सरकार तर्फ – रु ३ करोड ६० लाख ८३ हजार

    सडक बोर्ड र जिल्ला समन्वय समितिवाट – रु ९० लाख

    गतवर्ष जिम्मेवारी – रु ६ करोड

    जम्मा ८१ करोड ७७ लाख ८० हजार रुपैयाँको बजेट

    पुनश्च, यसवर्ष आन्तिरक आम्दानीमा ४ करोड वृद्धिगर्ने लक्ष्य लिएर नीति तथा कार्यक्रम अनुसार जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा राजश्व बृद्धि अभियान संचालनगर्ने ।

     

    विनियोजन तर्फ (खर्च )

    – वडा सिलिङ र वडालाई दिइएको नगरस्तरिय योजना सिलिङ तर्फ १४ करोड ४९ लाख ८५ हजार रुपैयाँ

    – पूर्वाधार विकासतर्फ– रु १३ करोड ५० लाख ६२ हजार रुपैयाँ

    गौरवको योजनालाई रु ९ करोड १० लाख

    – अधुरा कर्मगत योजनापुरागर्न – रु १ करोड ७० लाख रुपैयाँ ।

    – आर्थिक विकास तर्फ –रु १ करोड ३४ लाख ६५ हजार रुपैयाँ ।

    – विप्द वन, फोहोरमैला वातावरण व्यस्थापन तर्फ – रु १ करोड ४७ लाख रुपैयाँ ।

    – सुरक्षा तथा शासन तर्फ – रु ५० लाख रुपैयाँ ।

    – कार्यालय संचालन तथा प्रशासनिक – रु १० करोड रुपैयाँ ।

    – शिक्षा युवा तथा खेलकुद – रु २ करोड ५७ लाख ४१ हजार ।

    – स्वास्थ्य तर्फ – रु, १ करोेड २८ लाख ४५ हजार रुपैयाँ ।

    – समपुरक तथा संघसंस्था साझेदारी – रु १ करोड ८५ लाख रुपौयाँ ।

    – उद्योग तथा उद्यमशिलता तर्फ – रु २१ लाख रुपैयाँ ।

    – भवन तथा वस्ती विकास तर्फ – रु ६२ लाखा रुपैयाँ ।

    – सूचना प्रविधि, राजश्व सुधार तर्फ – रु २९ लाख रुपैयाँ ।

    – महिला बालबालिका तर्फ – रु ५२ लाख रुपैयाँ ।

    – संघीय सरकारको, शसर्त शिर्षकको कार्यक्रम – रु २६ करोड ९६ लाख ।

    – प्रदेश सरकारको शसर्त शिर्षकको कार्यक्रम – रु २ करोड १९ लाख ८२ हजार ।

    विशेष अनुदान संघतर्फ १ करोड ५० लाख रुपैयाँ ।

    समपुरक अनुदान संघतर्फ ७५ लाख ।

    नगरसभमाले विषय पुरक बजेट भने असार २५ गतेमात्रै सार्सार्वजनिक गर्ने कार्यक्रम छ । कुन वडालाई कति बजेट, कुन शिर्षक कति बजेट विनियोजन गर्ने बारे २५ गतेको सभामा सार्वजनिक हुनेछ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.