• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ८. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ९. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • १०. हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

भरतपुरको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय राष्ट्रिय पुरस्कारबाट सम्मानित

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका–१ वागिश्वरीमा रहेको योगी नरहिरनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार– २०७९ ले सम्मानित गरिएको छ । राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस– २०८० को सन्दर्भ पारेर काठमाडौँमा प्राकृतिक स्वास्थ्य संस्थाद्वारा आयोजित एक समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

    पूर्वउपप्रधान मन्त्री प्रकाशमान सिंहले सो पुरस्कार प्रदान गरेका हुन् । वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा विगत ८ वर्षदेखि वागिश्वरीमा सञ्चालित उक्त पुरस्कृत चिकित्सालय बिगत ८ वर्षदेखि योग तथा प्राकृतिक चिकित्साको माध्यमद्वारा जनसेवामा संलग्न रहँदै आएको छ । बिगत ८ वर्षदेखि योग तथा प्राकृतिक चिकित्साको माध्यमद्वारा जनसेवामा समर्पित यस संस्थाले कोभिड महामारीका समयमा पनि ५१२ जना कोभिड संक्रमितहरुलाई समेत शत प्रतिशत परिणाम दिन सफल भएको थियो ।

    स्थापनाको छोटो समयमानै राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाउन सफल यस चिकित्सालयलाई जटिलतम् रोगहरुको उपचार प्रभावकारी रुपमा गर्दै आएको, कोभिड महामारीका क्रममा कोभिड संक्रमितहरुलाई समेत शतप्रतिशत परिणाम दिन सफल भएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो । योग तथा प्राकृतिक चिकित्साका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न व्याक्ति एवम् संस्थाहरुलाई प्रदान गरिने उक्त पुरस्कारको स्थापना प्राकृतिक स्वास्थ्य संस्थाले गरेको हो ।

    प्राकृतिक स्वास्थ्य संस्था देशकै अग्रणी प्राकृतिक चिकित्सालय प्राकृतिक स्वास्थ्य अस्पतालको सञ्चालक संस्था हो । बिगत ३० वर्ष देखि योग, प्राकृतिक चिकित्सा जडिबुटी चिकित्सा जिवनशैली चिकित्सालगायतका विधाहरुको माध्यमद्वारा स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । कार्यक्रममा पूर्वउपप्रधान मन्त्री प्रकाशमान सिंहले यस प्रकारको पुरस्कार स्थापना गरेर प्राकृतिक स्वास्थ्य संस्थाले सराहनिय कार्य गरेको बताउँदै पुरस्कृत सबैलाई बधाई दिए ।

    कार्यक्रममा बद्रीविक्रम थापा राष्ट्रिय योग पुरस्कार– ७८, प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार– २०७८ र बद्री विक्रम थापा राष्ट्रिय योग पुरस्कार– ७९ को पनि समर्पण गरिएको थियो ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.