• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सङ्क्रमणमा एचआईभी सङ्क्रमितको घरघरमा औषधी

  •   शनिबार, असोज ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना सङ्क्रमण वढ्दै जाँदा एचआईभी सङ्क्रमितहरुलाई घरघरमा औषधि पु¥याइएको छ । कोरोना सङ्क्रमणका कारण औषधि लिन आउन नसकेर घरमानै वसिरहेका सङ्क्रमितहरुका लागि भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालले घरमानै औषधि पु¥याउने व्यवस्था गरेको हो । कार्यालयमा कार्यरत दुई जना कर्मचारी र बिभिन्न संघ संस्थाको सहयोगमा सङ्क्रमितको औषधि पु¥याईएको हो । नवलपुर देखि गोरखा सम्म रहेका सङ्क्रमितहरुलाई भरतपुर अस्पतालमा रहेको यस संस्थाका कर्मचारीहरुले औषधि पु¥याउने गरेका हुन । केन्द्रका प्रमुख कृष्णहरि सापकोटाका अनुसार चितवन, लमजुङ्, तनहँु, गोरखा, नवलपुर र मकवानपुरमा रहेका सङ्क्रमितहरुलाई नियमित औषधि पु¥याउँदै आईएको हो । उहाँले भन्नुभयो “यहाँ आउन नसक्नेहरुलाई चैत देखि यता हामीले औषधि पठायौं ।” उहाँका अनुसार केन्द्रबाट औषधि खाने ९ सय ५६ जना रहेका छन् । जस मध्ये ३० प्रतिशत हाराहारीले केन्द्रमा आएर औषधि लगे भने बाँकीलाई घरघर औषधि पु¥याईयो । यस अबधिमा १ हजार १ सय ५० पटक औषधि पु¥याईएको छ । अधिकांशको घरमा दोहो¥याएर औषधि पु¥याईएको हो । ती मध्ये कतिपयलाई बिभिन्न संघ संस्थाको सहयोगमा औषधि पु¥याईएको हो । औषधि बितरणमा लागि नवलपुरमा लुम्बिनी क्लब र चितवनमा सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान, राष्ट्रिय एड्स महासंघले औषधी पु¥याउन सहयोग गरेका थिए । सन २०२० को जनवरी यता जिल्लामा एचआईभी एड्स सङ्क्रमितको संख्या ६० जना थपिएका छन् । यस अबधिमा ५ हजार ७ सय ६३ जनाको एचआईभी परिक्षण गरिएको थियो । ती मध्ये सो सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका हुन । जिल्लामा १ हजार १६ जनामा एचआईभी सङ्क्रमित पुगेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.