• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

बागमती प्रदेशको सर्वोत्कृष्ट प्रदेश प्रहरीमा सुनजित तामाङ

  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । महानगरीय प्रहरी पहरा गण मुका सामाखुशी काठमाडौं दरबन्दी भएर इलाका प्रहरी कार्यालय, सिंगटी दोलखामा कार्यरत् प्रहरी निरीक्षक सुनजित तामाङ सर्वोत्कृष्ट घोषणा हुनुभएको छ । उहाँले विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्तिलगायत फरार प्रतिवादी पक्राउ गरी कानुनको दायरामा ल्याएर आफ्नो जिम्मेवारी इलाकामा अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम राख्न सफल भएको भन्दै उत्कृष्ट घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले बताउनुभयो । प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत् प्रहरीबाट सम्पादित कार्यको उचित मूल्यांकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवम् थप हौसला प्रदान गर्ने उद्धेश्यले प्रदेश प्रहरी कार्यालयबाट जारी भएको ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७’ अनुसार गठित पुरस्कार छनौट समितिले उहाँलाई सिफारिस गरेको हो । सिफारिस समिति अध्यक्ष प्रहरी बरिष्ठ उपरीक्षक सुदीप गिरीको अध्यक्षतामा बसेको बैठकले सिफारिस भएका उत्कृष्ट कार्य गर्ने प्रहरीको नामावली अध्ययन गर्दा तामाङले कोरोना महामारीविरुद्ध जनचेतनामूलक कार्यक्रमलगायत संक्रमितको व्यबस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्नुका साथै वर्षाका कारण बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीलाई सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताउनुभयो । उहाँले सम्पादन गरेको कार्यलाई सर्वोकृष्ट ठह¥याएर भदौको सर्वोत्कृष्ट प्रदेश प्रहरीका रुपमा घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारले पुरस्कृत गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो प्रत्यक्ष मातहतका कार्यालयका प्रहरीमध्ये उत्कृष्ट कार्य गर्ने एक प्रहरीलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्ने कार्य थालनी गरेको छ । सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाका लागि बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत् दश जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १६ प्रहरी कार्यालयबाट प्रहरीको कार्य विवरण प्राप्त गरी एक जनालाई उत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न बागमती प्रदेश प्रहरीले उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ तयार गरी कार्यान्वयनमा ल्याएको छ । कार्यविधिअनुसार बागमती प्रदेश प्रहरी कार्यालयले महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी र मातहतका कार्यालयले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्नेछन् । प्रदेश प्रहरी कार्यालयमा महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीका लागि सबै मातहत कार्यालयले नामावली सिफारिस गर्नेछन् भने प्रदेश कार्यालयबाट छनौट भएका बाहेक प्रहरी आआफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी हुने व्यबस्था कार्यविधिमा छ । कार्यविधिको व्यबस्थाअनुसार साउनमा १५ प्रहरी पुरस्कृत भएका थिए । भदौमा पनि सोही संख्यामा प्रहरी पुरस्कृत भएका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.