• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बढेको झाडीका कारण माडी आवतजावतमा समस्या

  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बढेको झाडीका कारण कसरा देखी बनकट्टा हुदै गरिने माडी आवतजावतमा समस्या भएको छ । बर्षादको समयमा निकुञ्ज क्षेत्रमा रहेको सडकको दुबै तर्फ झाडी , बुट्यान बढे सगै निकुञ्ज क्षेत्रमा आबतजावतमा समस्या भएको हो । कसरा वाट बनकट्टा सम्मको करिब ९ किलो मिटर सडकमा साँझ बिहानको समयमा जंगली जनाबारको कारण निकुञ्ज पार गर्न कठिन हुने गरेको छ ।

    बिगतका बर्षहरुमा बर्षा सकिने बितिकै सडकको छेउछाउ झाडी सफा गर्ने गरेको भएपनि यस पटक कसैको ध्यान नपुगेको माडी बरुबाका स्थानियबासी टिकाराम सुबेदीले बताए । “बाटो साघुरो छ त्यसैमा बढेको झाडीले कहानिर जंगली जनाबरको मुखमा परिन्छ भन्ने डरै डरमा निकुञ्ज पार गर्नु पर्ने अबस्था आएको छ” उनले भने । निकुञ्ज भित्र रहेको सडक क्षेत्रमा झाडी बढेका कारण हिडडुलमा समस्याको भएको आफू लाई जानकारीमा आएको भएपनि सो काम सडक निर्माणकर्ताको जिम्मेबारी भएकाले सरसफाईको काम पनि सडक डिभिजन कार्यलयकै भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।” सडक बनाउने र मर्मत , सरसफाई लगायतको सबै काम सडक कार्यालयको हो “उनले भने । यता डिभिजन सडक कार्यालयले बिगतका बर्षहरुमा निकुञ्ज सगँ समन्बय गरि निकुञ्ज क्षेत्रमा सडकको दुबै तर्फ झाडी बुट्यान काटने र सडक सरसफाई गर्ने गरेको भएपनि यस पटक समन्बयको अभाबमा सो काम गर्न नसकिएको जनाएको छ ।

    केही समय पहिले सो सडक मर्मतको काम गरिएको र झाडी सरसफाईको काम बाकी रहेकाले निकुञ्ज सगँ समन्यब गरेर सरसफाईको काम अगाडी बढाउने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले बताए । कसरा माडी सडक खण्डमा दैनिक सयौको संख्यामा यात्रुहरु पैदल , साईकल , मोटरसाईकल लगायतका सबारीका साधनहरुमा ओहोरदोहर गर्ने गरेका भएपनि जंगली जनाबारका त्रासका कारण बटुवाहरुको असहज यात्रा हुने गरेको छ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.