चितवन। भरतपुर महानगरका २७ सहित थप ६५ जनामा कोरोना संक्रमण देखिएको छ । चितवन मेडिकल कलेजले आज साँझ गरेको ३ सय ६४ जनाको नमुना परिक्षणका क्रममा उनीहरुको कोरोना सक्रमण देखिएको हो । संक्रमण भेटिएका मध्ये ५० जना चितवनका हुन । अन्य १५ जना वाहिरी जिल्लाका रहेका छन् । संक्रमण देखिनेमा मकवानपुर, बाँके, नवपुर, वारा र पर्साका रहेको डा. नविन कुमार चौधरीले जानकारी दिनुभयो । आज मात्रै चितवनमा १ सय ४३ जनामा कोरोना संक्रमण देखिएको थियो । 

भरतपुर महानगरका २७ सहित ६५ जनामा कोरोन संक्रमण
भरतपुर महानगरका २७ सहित ६५ जनामा कोरोन संक्रमण
- अ
- अ
- अ








