• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

गैँडाकोटका स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गरी सञ्चालन गर्न निर्देशन

  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । गैँडाकोटमा जन स्वास्थ्यसँग जोडिएका कतिपय फार्मेसी, क्लिनिक, मेडिकल एवं ल्याबहरु मापदण्ड पुरा नगरी सञ्चालन गरिएको पाइएको छ । गैँडाकोट नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य संस्थाहरुको मंगलबारअनुगमन गरेको थियो । गैँडाकोट नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरालाले अनुगमनका क्रममा त्रुटि भेटिएका स्वास्थ्य संस्थालाई सचेत गराउदै मापदण्ड पुरा गरी सञ्चालन गर्न समेत सुझाब दिनु भएको छ ।

    अनुगमनका क्रममा बलेवा मेडिकल हल गैँडाकोट २ कालिगन्डकि चोकमा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । मापदण्ड विपरित सञ्चालनमा रहेको मेडिकललाई एक हप्ताको अल्टिमेटम दिएको छ । ७ दिनभित्र दर्ता गरेर मात्र मेडिकल सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको हो । प्रयाप्त सरसफाइ नगरेको , स्वस्थ सेवा दिदा पालना गर्नु पर्ने मापदण्डहरु समेत पालना नगरेको भेटिएको थियो । मूल्य सूची राख्न एवं मापदण्ड पुरा गरी सञ्चालन गर्न समेत अनुगमन टोलीले सचेत गराएको छ । त्यस्तै गैँडाकोट १ मा मौलाकालिका मेडिकल हल दर्ता नगरी सञ्चालन गरेको र मेडिकल हल सञ्चालन गर्दा आवश्यक पर्ने कागजात समेत नभएकोले तत्कालको लागि मेडिकल हल बन्द गरिएको छ ।

    टोलीले आज मंगलबार गैँडाकोट नगरपालिका वार्ड १ र २ मा रहेका १० वाटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको थियो। अनुगमनका क्रममा २ वाट मेडिकल बाहेक अरुमा भने खासै त्रुटी भेटिएको थिएन। अनुगमनमा गैँडाकोट नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरा, गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, हेल्थ असिस्टेन्ट माधव आचार्य, आर्थिक बिकास शाखा प्रमुख देविन्द्र गौतम, प्रशासकीय अधिकृत एवं सूचना अधिकारी लिलाधर शर्मा, नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर ईकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरे लगायतको टोलीले अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा गैँडाकोट नगरपालिका वार्ड १ का वार्ड अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी र गैँडाकोट नगरपालिका वार्ड २ का वार्ड अध्यक्ष प्रकाश सापकोटाको उपस्थिति रहेको थियो । नगरपालिकामा हाल नीजि क्षेत्रबाट सञ्चालित ४ दर्जन बढी मेडिकल तथा स्वास्थ्य संस्था रहेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.