चितवन । पूर्बी चितवनमा रहेको खैरहनी नगरपािलका असोज १३ गते वन्द हुने भएको छ । नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले कार्यालय निर्मलिकरण गर्नु पर्ने भएकाले १३ गते कार्यालय वन्द गर्न लागिएको हो ।प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माद्धारा जारी बिज्ञप्तिमा १३ गते सेवा वन्द गर्न लागिएको जनाईएको छ ।









