• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

शिक्षा दिवसमा इच्छाकामना गाउँपालिकाद्वारा उत्कृष्ट, विधालय, प्रअ, शिक्षक, विधार्थी तथा विव्यस अध्यक्ष सम्मानित

  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, प्रधानाध्यापक, शिक्षक, विद्यालय र विधालय ब्यबस्थापन समितिलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, प्रधानाध्यापक, शिक्षक विद्यालय र विधालय ब्यबस्थापन समितिका अध्यक्षलाई राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

    इच्छाकामना गाउँपालिकाको सभाहलमा सम्पन्न सम्मान कार्यक्रममा गाँउपालिका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, शिक्षा सेवा समाजका अध्यक्ष लोकनाथ पौड्याल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, शिक्षा बिज्ञ रमाकान्त सापकोटा, वडा अध्यक्ष रुद्रप्रसाद उप्रेती लगायत उपस्थित रहेका थिए। उत्कृष्ट मूल्याङ्कन भई पुरस्कृत हुने विद्यार्थीमा सामुदायिक विद्यालय तर्सफ एइईमा उत्कृष्ट हुने सर्वशान्ति माध्यमिक विद्यालयका अंकित थापा र संस्थागत विद्यालय तर्फ प्रगति पाठशालाका सविन त्रिपाठीलाई जनही ३ हजार सहित नगद प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

    आधारभूत तह कक्षा ८ मा सामुदायिक तर्फ उत्कृष्ट हुने रानी खोला माध्यमिक विद्यालयका छात्र तर्फ सुमन चेपाङ र छात्रातर्फ त्रिवेणी बराह माविका सुनिमाया आले नगद ३ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ । त्यसैगरि आधारभूत तह कक्षा ८ मा संस्थागत तर्फ उत्कृष्ट हुने मर्स्याङ्दी शिक्षा सदन इङ्लिस स्कुल मुग्लिनकी छात्रा प्रशंसा सिलवाल र छात्र तर्फ प्रगति पाठशालाका रायन श्रेष्ठ नगद ३ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।

    गाउँपालिकाले आधारभूत तह कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएका विषयगत शिक्षकहरूलाई सम्मानित गरेको छ । सम्मानित हुने शिक्षकहरूमा सर्वशान्ति माविका दुर्गादेवी त्रिपाठी र रानाखोला माविका राजेश वरुन नगद ५ हजार रुपियाँसहित प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।  गाउँपालिकाले आधारभूत तहमा उत्कृष्ट हुने सामुदायिक विधालय तर्फ देउराली आधारभूत विधालय र संस्थागत तर्फ मर्स्याङ्दी शिक्षा सदन स्कुल मुग्लिन तथा एसईइको नतिजाको आधारमा सामुदायक विधालय तर्फ सर्वशान्ति मावि तथा र संस्थागत तर्फ प्रगति पाठशाला प्रमाणपत्र सहित सम्मानित भएको छ।

    गाउँपालिकाले उत्कृष्ट हुने प्रधानाध्यापकमा देउराली आधारभूत बिधालयकी ज्ञान कुमारी गुरुङ र जनता आधारभुत विधालयका श्याम बहादुर गुरुङ्ग नगद र प्रमाणपत्र सहित सम्मानित भएको छ। त्यसैगरि उत्कृष्ट विधालय ब्यबस्थापन समितिको अध्यक्षमा सर्वशान्ति माविका वासुदेव सिलवाल र राष्ट्रिय आधारभुत बिधालयका रुद्र गुरुङ प्रमाणपत्र सहित सम्मानित भएको छ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.