• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

लुमिन्स इन्टर्नेशनलद्वारा नर्सिङ विशेष कार्यक्रम

  •   मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल लगाएत विश्वभर दर्ता नर्सको माग बढ्दै गएको छ । त्यसमा पनि अमेरीकाले पछिल्लो समय धेरै नर्सहरुको माग गरिहेको छ । नर्सहरुको माग अनुसार नेपालबाट धेरै जना नर्सहरु अमेरीका जान ईच्छुक हुन्छन् । जादै गर्दा प्राविधिक देखि अन्य कुराहरुमा परामर्श लिएर गएमा सहज हुने नर्स समिक्षा गौतमले बताउनु भएको छ ।

    अमेरिका तथा नेपालमा सञ्चालनमा आउन लागेको लुमिन्स इन्टर्नेशनलद्धारा आयोजित नर्सिङ विशेष कार्यक्रममा नर्स गौतमले सो कुरा बताउनु भएको हो । विगत ६ वर्षदेखि अमेरिकामा रजिष्टर्ड नर्सको रूपमा कार्यरत समीक्षा गौतमले नर्सिङ विशेष कार्यक्रममा सहजीकरण गदै अमेरीका जान चाहने नर्सहरुलाई परामर्श दिनु भएको छ । उहाँले कुन कुन क्षेत्रमा नर्सहरुको माग छ र कसरी काम गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण दिनु भएको थियो । उहाँले संयुक्त राज्य अमेरिका धेरैको रोजाई हुन्छ ।

    त्यहाँ जादै गर्दा सामान्य भन्दा सामान्य कुराहरुमा पनि ध्यान दिन नसक्दा धेरै नर्सहरु सुरुवाती अवस्थामा डिप्रेसनमा जाने गरेको बताउनु भयो । संयुक्त राज्यमा काम गर्ने प्रत्येक दर्ता नर्सले भाषा प्रवीणता परीक्षण र ल्ऋीभ्ह् प्राविधिक परीक्षण पूरा गर्नुपर्ने बताउनु भयो । अमेरिकामा बसाइँ सर्दै गर्दा सुरुवाती अवस्थामा विमान स्थलबाट नै समस्या आउने र त्यहाँ पुगेर काम गर्दा सुरुवाती अवस्थामा विभिन्न झन्झटहरु पनि आईलाग्ने हुदाँ परामर्श लिएर जादा सहज हुने उहाँको भनाई थियो ।

    अमेरीकामा दर्ता नर्सको रूपमा काम गर्नु सम्मानित पेशा र राम्रो कमाई पनि हुनेहुँदा धेरैको रोजाई बनेको बताउनु भयो । नेपालबाट वर्षेनी पश्चिमा देशहरू त्यसमा पनि अमेरिकामा काम गर्न ईच्छुक नर्सहरूप्रति लक्षित यस कार्यक्रममा नर्सिङ पढिरहेका तथा पढिसकेका विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

    कार्यक्रममा आयोजक विनोद अधिकारीले लुमिन्स इन्टर्नेशनलले निकट भविष्यमा नेपालबाट अमेरिका जान चाहने नर्सहरूलाई निशुल्क परामर्श सेवा प्रदान गरिरहेको बताउनु भयो । कार्यक्रममा सहभागि नर्सहरुले कसरी जाने देखि गईसकेर कसरी सफलता पुर्वक काम गर्न सकिन्छ भनेर जिज्ञासा राखेका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.