• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

नागरिकले सहकारीबारे धेरै गुनासो गर्न थालेपछि भरतपुर महानगरको निरन्तर अनुगमन

  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सहकारी ऐन, नियम तथा विनियम विपरीत सञ्चालन भएको पाइएपछि महानगर द्वारा सहकारीहरुको अनुगमन प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेको भन्दै भरतपुर महानगरपालिकाले सहकारीहरूको अनुगमनलाई तिब्र बनाएको छ। महानगरका अधिकांश सहकारी संस्थाहरू सहकारी ऐन, नियम तथा विनियम विपरीत सञ्चालन भएको पाइएपछि अनुगमन थालिएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

    पश्चिम भरतपुरको वडा २८ र २७ बाट शुरु गरिएको अनुगमन बिहिवार पनि जारी रहयो । महानगरपालिकाले बिहिवार पनि वडा न २७ का विभिन्न सहकारीहरुमा स्थलगत अनुगमन गरेको छ । पर्साढाप बचत तथा ऋण सहकारी सस्था,महेन्द्रेश्वर बहुमुखी सहकारी सस्था, शिवालय महिला बचत तथा ऋण सहकारी सस्था र जनकल्याण बचत तथा ऋण सहकारी सस्थामा अनुगमन गरिएको हो । ‘नियमन प्रभावकारी नहुँदा महानगरका अधिकाश सहकारीमा समस्या देखिन थालेको छ,’महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख उपेन्द्र पौड्यालले भने,यो अवस्था दिन प्रति दिन बढ्दै गयो भने यसले बिकराल अवस्था ल्याउने छ ।

    अधिकांश सहकारीहरु आफ्नो विनियममा नभएका पदहरू सृजना गरी चुनाव गराउँदै आएको, विनियममा नभए पनि ऋण लगानी गर्दा सेवाशुल्क, प्रवेश शुल्क लिने गरेको, बचतको ब्याज नदिएको तर ऋणबाट चर्को ब्याज लिने गरेको, एउटा सहकारी संस्थामा सञ्चालक रहेकाहरू अर्काे सहकारीमा पनि सञ्चालक समितिमा रहेको लगायतका गुनासोहरु आएपछि अनुगमनलाइ तीव्र पारिएको सहकारी तथा रोजगार पबर्द्वन शाखाका शाखा प्रमुख रोजी केसिले जानकारी दिनुभयो ।

    अनुगमनमा सहकारीको सुशासन,लेखापरीक्षण,जगेडा कोष,ऋण लगानीको अवस्था लगाएत अन्य पक्षहरुको पनि मूल्याङ्कन गरिने छ केसीले भन्नुभयो । अनुगमनपछि अनुगमनको प्रतिवेदन तयार पारी सम्बन्धित सहकारीलाई सुधारका लागि आग्रह गरिने महानगरले जनाएको छ । केही सहकारीले नमुना काम गर्दै गए पनि धेरै सहकारी संस्थाहरुले सुधार गर्दै लैजानुपर्ने निष्कर्ष अनुगमन टोलिले निकालेको छ । हाल भरतपुर महानगरपालिकामा ३ सय ६३ वटा सहकारी सस्थाहरु सन्चालनमा रहेका छन् ।

    अनुगमनमा लेखापाल फडिन्द्र खनाल, शाखाका समन्वयकर्ता सुकदेब ढकाल,उप प्रमुख सचिवालय सदस्य आशिष अधिकारी लगाएत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे । यस अघि बुधबार मात्रै महानगरले भरतपुर २८ मा रहेको दोभान बचत तथा ऋण सहकारी सस्था,मेघौली मध्यबर्ती बचत तथा ऋण सहकारी सस्था,भरतपुर २७ मा रहेको साना किसान कृषि सहकारी सस्था लगाएत अन्य सहकारी सस्थाहरुको अनुगमन गरेको थियोे ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.