• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

लायन्सले गर्यो भरतपुरमा अन्तर्राष्ट्रिय पिस पोष्टर प्रतियोगिता

  •   मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५आर नेपाल क्लष्टर नं. ५ को आयोजनामा लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५आर, नेपाल का क्लष्टर चिफ लायन पुरन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक ३२५आर, नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन दिनानाथ न्यौपानेज्यू प्रमुख अतिथि रहेका थिए ।

    लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रममा १२ लायन्स क्लवले १२ वटा विद्यालयका २१ जना विद्यार्थीहरुलाई कार्यक्रममा सहभागिता गराएका थिए । प्रतियोगिताको निर्णायक भुमिका डिष्ट्रिक ३२५आर, नेपालका पूर्व डिष्ट्रिक गभर्नर एवं इभ्यालुएसन मेन्टर लायन राजकुमार श्रेष्ठले लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर प्रतियोगिता सम्बन्धी नियम उद्देश्य र महत्वका विषयमा विस्तृत रुमपमा प्रकाश पारेका थिए ।

    उक्त प्रतियोगितामा लायन्स क्लव अफ भरतपुर मिड टाउनको तर्फबाट ओम शान्ति एकेडेमिका छात्र अनमोल न्यौपाने प्रथम, लायन्स क्लव अफ चितवन माउण्ट एभरेष्टको तर्फबाट स्काई राइडर स्कूल टाँडीका छात्र आदर्श वस्ती द्वितीय र लायन्स क्लव अफ चितवन लंकूको तर्फबाट लक्ष्मी मा.वि.का समिर चालिसे तृतिय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगद सहित प्रमाण–पत्र र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सहभागितको प्रमाण–पत्र, कलर पेन्सिल सेट उपहार स्वरुप डिष्ट्रिक ३२५आर, नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन दिनानाथ न्यौपानेले प्रदान गरेका थिए ।

    कार्यक्रममा डष्ट्रिक ३२५आर, नेपालका द्वितीय भाईस डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटा विशिष्ट अतिथि र अतिथि हरु एक्जुकेटिभ चिफ कमल श्रेष्ठ, माधव पौडेल, एक्जुकेटिभ को–चिफ बालगोपाल चुके डिष्ट्रिक चिफ रामजी पौडेल लगाएत लायन लिडरहरु लगाएत क्लब अध्यक्ष एवं सहभागी विद्यालयका वि.व्य.स. अध्यक्ष, प्रधानाध्यापक र शिक्षक हरुको उपस्थिति रहेको थियो । लक्ष्मी मा.वि. लंकूको हलमा सम्पन्न कार्यक्रममा रिजन चियर पर्सन एवं कष्टर सचिव लायन गोविन्द अर्यालले सहजीकरण गरेको कार्यक्रमको संयोजक लायन्स क्लव अफ भरतपुर मिड टाउनका अध्यक्ष लायन ई. उमेश ढकालले गरेका थिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.