• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सहकारी बिना देशको आर्थिक बिकास सम्भब छैन : कार्यबाहक नगर प्रमुख अधिकारी

  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले सहकारी बिना देशको आर्थिक बिकास सम्भब नभएको बताउनु भएको छ । सहकारीहरु स्थापना भएका बिश्वका मुलुकहरूमा आर्थिक क्रान्ति भएको उल्लेख गर्दै कार्यबाहक नगर प्रमुख अधिकारीले अर्थतन्त्रको वास्तविक मेरुदण्ड सहकारी क्षेत्र नै भएको टिप्पणी गर्नुभयो ।

    हस बहुउद्देश्यीय सहकारी सस्थाको २० औ साधारणसभा
    तथा १४ औ बार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई आज मगलबार नारायणगढमा सम्बोधन गर्नुहुदै कार्यबाहक नगर प्रमुख अधिकारीले राजनीतिमा जस्तै सहकारी क्षेत्रमा पनि खिचातानी हुँदा सहकारीहरु प्रतिको महत्त्व दिन प्रति दिन खस्कदै गएको तर्क राख्नुभयो ।

    छिमेकी राष्ट्र भारत सहकारी कै कारण समृद्व हुँदै गएको उल्लेख गर्नुहुदै कार्यबाहक नगर प्रमुख अधिकारीले सहकारी बिकासोन्मुख देशको मात्र नभई विकसित देशको पनि अर्थ खम्बा भएको प्रष्ट पार्नुभयो ।

    कार्यक्रममा सस्थाका अध्यक्ष दिनेश कुमार चुकेले अध्यक्षको प्रतिवेदन,सचिब शारदा शर्मा पौडेलले सचिबको प्रतिवेदन र कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । त्यस्तै गोबिन्दप्रसाद पौडेलले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन,बाबुराम अधिकारीले ऋण उप समितिको प्रतिवेदन,देशबन्धु अधिकारीले शिक्षा उप समितिको प्रतिवेदन र प्रा डा होमनाथ सापकोटाले पदपूर्ति उप समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

    कार्यक्रममा भरतपुर १ का वडा अध्यक्ष केशव मर्हर्जन,चितवन उधोघ सघका अध्यक्ष सुर्य न्यौपाने,जिल्ला सहकारी सघ चितवनका उपाध्यक्ष प्रेम नाथ दुवाडी,भरतपुर महानगरको सहकारी शाखा प्रमुख रोजि के सि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

    कार्यक्रममा जेष्ठ शेयर सदस्य सुनिता देवि गौतमलाई जेष्ठ शेयर सदस्य सम्मान र अबिरल अधिकारीलाई खुत्रुके बचत सम्मानबाट सम्मानित गरिएको छ । त्यसै गरि उत्कृष्ट मासिक बचत,उत्कृष्ट मुद्दती बचतकर्ता,उत्कृष्ट दैनिक बचतकर्ता,उत्कृष्ट नारी बचतकर्ता र उत्कृष्ट बचतकर्ताबाट केही शेयर सदस्यहरुलाइ सम्मान समेत गरिएको छ ।

    नेपालमा हाल ३१ हजार सहकारी सस्थाहरु सन्चालनमा रहेका छन् भने सरकारले १५ वटा सहकारी सस्थाहरुलाइ समस्याग्रस्त सहकारीको सुचीमा राखेको छ । चितवनमा २०१३ साल चैत २० गते बखान सहकारी सस्थाको स्थापना भए देखि नेपालमा सहकारीहरुको स्थापना हुन थालेको हो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.