• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रभात दिदी बहिनी सहकारीको असोज २२ बाट साधारणसभा

  •   मङ्गलबार, असोज २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर स्थित प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले आउँदो असोज २२ गतेबाट २८ गतेसम्म २२औं साधारणसभा गर्ने भएको छ । कोभीड १९ को विषम परिस्थितिमा संस्थाको निर्देशिका एवं कार्यविधिमा रहेर साधारण सभा गर्न लागेको हो । सहकारीका अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले सदस्यहरुको सुरक्षालाई ध्यानमा राखेर एक साता लामो साधारण सभा गर्न लागिएको बताइन । संस्थाको विभिन्न सेवा केन्द्र र संकलन केन्द्रमा प्रतिवेदन पुस्तिकाहरु राखेर सदस्यहरुलाई संस्थाले वर्षदिनभरी भए गरेको कामहरुको बारेमा जानकारी दिन लागेको हो । विभिन्न चरणमा गरेर सम्पन गर्न लागिएको साधारण सभामा भौतिक एवं अभौतिक रुपमा उपस्थिती जनाएर साधारण सभामा सहभागिता जनाउन सकिने व्यवस्था मिलाईएको छ । असोज २२ गतेबाट २६ गतेसम्म मुख्य कार्यालय र सेवा केन्द्रहरुमा उपस्थित भई प्रतिवेदन लिई सकिने जनाइएको छ । संस्थाको केन्द्रिय कार्यलय भरतपुर १२ मालपापोत चोक, भरतपुर ९ शरदपुर सेवा केन्द्र र कालिका नगरपालिका ९ शक्तिखोर सेवा केन्द्रमा बिहान १० बजे देखि ४ बजे सम्म उपस्थित भएर प्रतिवेदन लैजाने शेयर सदस्यहरु लाई अनुरोध गरिएको छ । लक्ष्मीपुर संकलन केन्द्रमा भने बिहान १० वजेबाट ३ बजेसम्म उपस्थित भईदिन समेत संस्थाले शेयर सदस्यहरुलाई आग्रह गरेको छ । त्यसैगरी असोज २७ गते जुम मार्फत वा संस्थाको आधिकारी फेसबुक मार्फत सुझाव संकलन गर्न लागिएको हुँदा जुममा सहभागिता जनाउन सकिने जनाइएको छ । २२ गतेबाट २६ गतेसम्म सदस्यहरुको हात हातमा प्रतिवेदन पुस्तिका पुरयाउने र २७ गते प्रतिवेदनमाथि जुम मार्फत छलफल गर्न लागिएको बताइएको छ । साथै २८ गते हुने साधारण सभा आभाष टेलिभिजनबाट प्रत्यक्ष प्रसारण, फेसबुक लाईभ र जुम मार्फत बिहान १० वजेदेखि बेलुकी पाँच बजेसम्म हेर्ने व्यवस्था मिलाईएको पनि संस्थाले जनाएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.