• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

जापान जाने विद्यार्थीलार्ई सेन्ट्रल कलेजले दियो अभिमुखीकरण

  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीलार्ई सेन्ट्रल कलेजले अभिमुखिकरण कार्यक्रम गरेको छ । जापानमा उच्च शिक्षाको अवस्था, त्यहाँका विश्वविद्यालय र भौगोलिक वातावरण, कला संस्कृति , कानुुन, आवदेन गर्ने तरिका लगायतमा विषयमा अभिमुखिकरण दिईएको हो । भरतपुरमा भएको अभिमुखिकरण कार्यक्रममा चितवन सहित आसपासका जिल्ला सहित आठ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

    विशेषगरी जापानका लागि आवेदन दिएका विद्यार्थी र जान चाहने विद्यार्थी दुवैलाई लक्षित गर्दै अभिमुखिकरण गरिएको कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी)ले जानकारी दिनुभयो । ‘हामीले एम्लाई गरेका विद्यार्थीलाई र सन् २०२४ मा एप्लाई गर्ने तयारीमा रहनुभएका विद्यार्थीलाई अभिमुखिकरण राखेका छौं’ उहाँले भन्नुभयो, ‘एउटै हलमा आठसय बढि बिद्यार्थी राखेर सिकाउने प्रयास गरेका हौँ ।’  कलेजबाट पनि परामर्श दिँदै आएको बताउँदै पौडेलले विद्यार्थीलाई अझै धेरै ज्ञान प्रदान गर्नका लागि अभिमुखिकरण कार्यक्रम गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि विद्यार्थीका लागि छुट्टै अभिमुखिकरण कार्यक्रम गरिने उहांँको भनाई छ ।

    कलेजले आफ्नो मुख्य कार्यालय लायन्सचोक, प्रेसमार्ग, नारायणगढ र शाखा कार्यालयहरुमा जापानिज भाषाका कक्षा सञ्चालन गर्दै आएको छ । उहाँले दक्ष र अनुभवी जापानिज भाषाका शिक्षकहरुद्धारा विभिन्न सिफ्टमा कक्षा सञ्चालन भइरहेको बताउनुभयो । उहाँका अनुसार सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरको मुख्य कार्यालय नारायणगढ, शाखा कार्यालयहरु सौराहा चोक टाँडी, पर्सा, नवलपुरको कावासेती र तनहुँको डुम्रेबाट पनि जापानिज भाषाका कक्षा सञ्चालन भएका छन् ।

    यस्तै कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए,दक्षिण कोरिया लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई परामर्श र भाषा कक्षा सञ्चालन गर्दै आइरहेको छ । १२ वर्षदेखि शैक्षिक क्षेत्रमा स्थापित सेन्ट्रल कलेजले शैक्षिक परामर्श, भाषा कक्षा, सीपमुलक तालिमहरु दिदै आइरहेको छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु पनि निरन्तर सञ्चालनमा रहेको प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

    विदेशबाट समेत नेपाल अध्ययनका लागि आउन चाहाने विद्यार्थीलाई समेत शैक्षिक परामर्श दिदै आएको उहाँले बताउनुभयो । सेन्ट्रल कलेजले खेलकुद, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रामा सामाजिक कामहरुमा सक्रियता जनाउंँदै आएको छ । कलेजले नयाँ बर्षबाट नारायणगढ ओरालोमा आफ्नै भवन सेन्ट्रल टावरबाट विद्यार्थीलाई सेवा दिँदै छ । भवन निर्माणको अन्तिम चरणमा छ । जापान र अष्ट्रेलियामा समेत आफ्नो सम्पर्क कार्यालय रहेको कलेजले चितवन र नवलपुरका विद्यार्थीका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.