• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

यमनाथ पाण्डे स्मृति छात्रबृत्ति कोष स्थापन

  •   मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्व. यमनाथ पाण्डेको स्मृतिमा छात्रबृत्ति कोष २०८० स्थापना गरिएको छ । पाण्डे बन्धु सेवा प्रतिष्ठानमा रु ४ लाखको छात्रवृत्ति कोष स्थापना गरिएको हो । यस कोषबाट चितवन र गोरखा जिल्लाका सामुदायीक बिध्यालयका बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । यस कोषमा हरेक वर्ष रकम थपिने छ । हरेक वर्ष दुई जना बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । बिध्यार्थी छनोट गर्दा एक बिध्यार्थीलाई ५ वर्ष सम्म छात्रवृत्ति प्रदान गरिने छ ।

    आर्थिक रुपमा बिपन्न बिध्यार्थी, बुबा, आमा वा दुबै नभएका, शारीरिक रुपमा अशक्त, अल्पसंख्यक , दलित, उत्पिडित समुदायलाई प्रथामिकता दिईने पाण्डेका छोरा गृह मन्त्रालयका सहसचिब भरतमणी पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा प्रितष्ठानका सल्लाहाकार रमेश पाण्डेले स्व. यमनाथ पाण्डेको जीवनी माथि प्रकाश पार्नुभयो । पाण्डेको वि. सं. २०५१ सालमा ३८ वर्षको उमेरमा निधन भएको थियो । पाण्डेको निधन भएको ३० वर्ष पछि अक्षकोष स्थापना गरिएको हो । कोष आज देखि संचालनमा आएको हो ।

    छात्रबृत्ति दिने बिद्यार्थीलाई यस कोषबाट प्रत्येक महिना रु एक हजार नगद, हरेक वर्ष दुईजोर बिध्यालय पोशाक, स्टेसनरी सामाग्री लगाएत उपलव्ध गराईने छ । गोरखा जिल्ला श्रीनाथकोट गाउँपालिका वडा नम्बर ७ मा जन्मनुभएका पण्डेले समाज परिवर्तनमा खेलेको भूमिका महत्वपूर्ण रहेको गोरखाका जिल्ला न्ययधिश तेजेन्द्र सापकोटाले बताउनुभयो । पढ्न नपाएका बालबालिकाहरुलाई अध्ययनका लागि सहयोग गर्ने परिवारको पहल कदमिले शिक्षा क्षेत्रमा महत्वपूर्ण काम भएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा कोषकी संरक्षक एवं स्वर्गीय पाण्डेकी श्रीमती हिरादेवि पाण्डे, गोरखाको श्रीनाथकोट गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष निलवहादुर बस्नेत,बिरेन्द्र क्याम्पस नमुना टोल बिकास संस्थाका अध्यक्ष शेषराज सापकोटा, कोषका संरक्षक चुडामणी सापकोटा लगाएतले बोल्नुभएको थियो । स्व. पाण्डेका दुई छोरा, एक छोरी, छ जना नातिनातिनाहरु रहेका छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.