• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

अबैध सामना अोसार पसारमा संलग्नमा २ वटा पिकप गाडी र १ मोटरसाइकल सहित २२ लाख ७९ हजार ९ सय मूल्य बराबरको मालसामान नियन्त्रण

  •   बुधबार, असोज २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ
    नवलपरासी।  पश्चिम नवलपरासीको विभिन्न ठाउँहरुबाट अबैध सामना अोसार पसारमा संलग्नमा २ वटा पिकप गाडी र १ मोटरसाइकल सहित २२ लाख ७९ हजार ९ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
    मंगलबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न.२ हरखपुरास्थित भारतबाट भन्सार छली अबैधरूपमा बा १५ च ७९८५ र लु २ च ९२७५ नम्बरको पिकप गाडीमा राखी ल्याउदै गरेको १२० बोरामा (६० क्विन्टल ) प्रतेक पिकपमा ६० बोरा प्याज रहेको सिमामा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ । उक्त सामानको अन्दाजी मुल्य ३ लाख बराबर र २ वटा पिकप गाडीको मुल्य १६ लाख ( प्रति गाडीको मुल्य ८ लाख) गरि जम्मा १९ लाख मुल्य बराबर रहेको छ ।
    यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न.३ कुस्मास्थित भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा लु ५६ प ६८९४ नम्बरको मोटरसाइकलमा राखी ल्याउदै गरेको थान कपडा २७० मिटर , साडी ५१ पीस ,लेगिज ३० पीस कपडा लगायत ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उक्त सामानको अन्दाजी मुल्य ८७ हजार ९ सय र मोटरसाइकलको मुल्य १ लाख गरि जम्मा १ लाख ८७ हजार ९ सय बराबर रहेको छ ।
    यसैगरी सुस्ता गाउँपालिका वडा न.५ ठाडीघाटस्थित नेपालबाट भारततर्फ अबैधरुपमा लैजाँदै गरेको करिब १ लाख ४० हजार मुल्य बराबरको ३५ बोरा (१ हजार ७ सय ५० किलो) हरियो मटर (केराउ) ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगर टोलीले नियन्त्रण गरेको छ ।
    यसैगरी प्रतापपुर गाउँपालिका वडा न.५ बसहियास्थित नेपालबाट भारततर्फ अबैधरूपमा लैजाँदै गरेको करिब ५२ हजार मुल्य बराबरको १७ बोरा ( ६ सय ५० किलो) सेतो मटर (केराउ ) प्रहरी चौकी बसहियाले नियन्त्रण गरेको छ ।
    नियन्त्रणमा लिएको आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.