• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

व्यवसायीको चाहनालाई प्रमाणित गराउने छु : सुमनकुमार श्रेष्ठ

  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । उद्योग वाणिज्य संघ चितवनमा अध्यक्ष पदका उम्मेदवार सुमनकुमार श्रेष्ठले व्यवसायीले वर्षौँदेखि भोग्दै आएको समस्या समाधान गर्नको लागि संघको नेतृत्व लिने चाहनाअनुसार उम्मेदवारी दिएको बताएका छन् । बजारमा व्यवसायीहरुबाट अनुभवी तथा योग्य नेतृत्वको खोजी भएको हुँदा त्यसमा आफूलाई प्रमाणित गराउन पनि आफू नेतृत्वमा आउन चाहेको उनले बताएका हुन् ।

    इमान्दारिता र निरन्तरको मिहिनेतले खारिएका व्यक्तिको छवि बनाएका श्रेष्ठ हालका वरिष्ठ उपाध्यक्ष हुन् । व्यवसायिक हकहितमा विगत १८ वर्षदेखि तल्लीन रहेका श्रेष्ठ नेतृत्व सम्हाल्नको लागि निकै खारिएका व्यक्ति हुन् । पद्धति र पारदर्शितासहितको उद्योग वाणिज्य संघ बनाउने लक्ष्यसहित स्पष्ट योजना लिएर आएका श्रेष्ठले संघमा सबैखाले व्यवसायीको अवनत्व हुने गरी काम गर्ने लक्ष्य लिएका छन् ।

    संघमा आवद्ध व्यवसायीहरुमा शान्त, शालिन र इमान्दार व्यवसायीको परिचय बोकेका श्रेष्ठले सदस्यहरुले आफूलाई नेतृत्वमा बसेर काम गरेको हेर्ने इच्छा भएअनुसार अध्यक्ष पदको लागि चुनावी मैदानमा होमिएको बताए । उनले योग्यता, क्षमता र कार्यदक्षताका आधारमा एक पटक उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा आफूलाई जिताइदिन पनि मतदातासमक्ष अनुरोध गरेका छन् ।

    श्रेष्ठ उद्योग वाणिज्य संघ चितवनको ५७औँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष बन्ने योग्य उम्मेदवार हुन्। उनको समूहमा वरिष्ठ उपाध्यक्षतर्फ चिरञ्जीवि सुवेदी, उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी छन्। तृतीय उपाध्यक्ष पदका उम्मेदवार अधिकारी भने सर्वसम्मत भइसकेका छन्। औपचारिक घोषणा हुन बाँकी छ। उपाध्यक्ष पदका उम्मेदवार थिरप्रसाद धितालले आफू चुनावमा नजाने र अशोक अधिकारीलाई नै समर्थन गर्ने भनेर कागज नै गरिसकेका छन्।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.